क्वाइनबेसद्वारा सबै यूजरका लागि एनएफटी मार्केटप्लेस खुला

२२ बैशाख २०७९, बिहीबार

क्वाइनबेस ग्लोबल इंकले सबै यूजरका लागि एनएफटी मार्केटप्लेस खुला गर्ने भएको छ। अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्जले बुधबार ट्विटरमा यो जानकारी पोस्ट गरेको हो। अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्ज अमेरिकामा क्रिप्टो प्रयोगकर्ता चयन गर्ने […]

हुण्डाई मोटर्स समुदायमा आधारित एनएफटी घोषणा गर्ने पहिलो अटो निर्माता

८ बैशाख २०७९, बिहीबार

कोरियाली अटोमोबाइल जायन्ट हुण्डाई मोटर्स अनलाइन एनएफटी निस्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो ब्राण्डको अनुभव सुधार गर्न तथा उपभोक्ता समुदाय निर्माणका लागि समुदायमा आधारित एनएफटी जारी गर्न लागेको ग्याजेट्स३६० […]

यूक्रेन सरकारले रुससँग लड्न एनएफटी बिक्री गर्ने

२१ फाल्गुन २०७८, शनिबार

यूक्रेन सरकारले रुससँग लड्ने सैन्य बलको कोष मजबुत राख्न एनएफटी जारी गर्ने भएको छ। यो घोषणा यूक्रेनका उप प्रधानमन्त्री मिखाइलो फेदोरोभले गरेको र त्यसैसाता देशले युद्ध ऋणपत्रमार्फत् २० करोड पाउण्ड […]

द बिटल्सका जोन लेननले प्रयोग गरेका ऐतिहासिक सामग्री पनि एनएफटीका रुपमा बिक्री गरिने

१२ माघ २०७८, बुधबार

द बिटल्स सांगीतिक समूहका हस्ती जोन लेननका छोरा जुलियनले आफ्नो व्यक्तिगत संकलनबाट थुप्रै ऐतिहासिक सामग्रीलाई एनएफटीका रुपमा बिक्री गर्ने भएका छन्। तर एनएफटीका रुपमा बेचिने द बिटल्स तथा उनका बाबु […]

अब एनएफटीको क्षेत्रमा हात हाल्ने यूट्युबका सीईओको संकेत

१२ माघ २०७८, बुधबार

यूट्युबले पनि अब बिस्तारै एनएफटीका क्षेत्रमा हात हाल्ने संकेत गरेको छ। हालै कम्पनीका सीईओ सुसन वोजिकीले सर्जकहरुलाई यूट्युबको २०२२ को प्राथमिकताका बारेमा पत्र लेख्दै कम्पनीले आफ्ना सर्जकहरु डिजिटल संग्रहबाट लाभान्वित […]

यस्तो छ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणको कस्टमाइज गरिएको एनएफटी

५ माघ २०७८, बुधबार

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नै नन फन्जिबल टोकन (एनएफटी) ल्याएको जानकारी दिएका छन्। निर्वाणले हालै ट्विटरमार्फत आफ्नो नयाँ एनएफटी टोकन तयार भएको बताएका हुन्। निर्वाणको एनएफटी टोकनमा उनलाई […]

एनएफटीको क्रेज बढ्दो क्रममा, मार्केटप्लेस ओपनशीमा ३.५ अर्ब डलरको मासिक बिक्री रेकर्ड

५ माघ २०७८, बुधबार

नन-फन्जिबल टोकनहरू (एनएफटी) को लागि सबैभन्दा ठूलो बजार भएको दाबी गर्ने ओपनशी (OpenSea) ले बिक्रीको सन्दर्भमा नयाँ रेकर्ड कायम गरेको छ। २०२२ भर्खर सुरु भएको छ र पहिलो महिना पनि […]

फोटो पत्रकारिताका लागि आफ्नै एनएफटी मार्केटप्लेस शुरु गर्दै एसोसियटेड प्रेस

२७ पुष २०७८, मंगलवार

एपीका नामले चिनिने अन्तरराष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले फोटो पत्रकारिताका लागि आफ्नै एनएफटी मार्केटप्लेस शुरु गर्ने भएको छ। यसका लागि एपीले जोआ नामको कम्पनीसँग साझेदारी गरेको छ। यो मार्केटप्लेसमा फोटो […]

२०२१ मा एनएफटीको बिक्री २५ अर्ब डलर बराबर, वृद्धिदर भने सुस्त

२७ पुष २०७८, मंगलवार

सन् २०२१ का समग्रमा २५ अर्ब डलर बराबरको एनएफटी बिक्री भएको छ। हालै डापराडार नामक बजार विश्लेषण संस्थाले बाहिर ल्याएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभर कार्टून एपदेखि भिडियो क्लिप तथा अन्य कलाकृति […]

चर्चित कलाकार एमिनेमले किने आफ्नै पहिरन लगाएको बोर्ड एप एनएफटी

२० पुष २०७८, मंगलवार

चर्चित सांगीतिक कलाकार एमिनेम पहिलो एप खरिदमार्फत् बोर्ड एप योट क्लब बीएवाईसीसँग आवद्ध भएका छन्। एकाडेमी अवार्ड र गोल्डेन ग्लोब अवार्ड जित्ने एकमात्र र्यापर एमिनेमले हालै १२३.४५ इथर अर्थात् लगभग […]

बोर्ड एप एनएफटी भूलवश ३ लाखको सट्टा ३ हजार डलरमा बिक्री

२८ मंसिर २०७८, मंगलवार

बोर्ड एप योट क्लबमा १० हजार डिजिटल कला रहेका र तीमध्ये अधिकांश एक आपसमा थोरै तलमाथिको मूल्यमा रहेको बताइएको छ। बोर्ड एप योट क्लबमा १० हजार डिजिटल कला रहेका र […]

ब्याङ्कसी प्रेरित एनएफटी लिलामीमा, उठेको रकम कल्याणकारी काममा खर्च गरिने

१३ मंसिर २०७८, सोमबार

ब्याङ्कसीको कलाबाट प्रेरित एउटा डिजिटल कला एनएफटीका रुपमा लिलामीमा राखिएको छ। यसबाट उठेको रकम कल्याणकारी कार्यमा लगाउने गरी लिलाम बढाबढमा राखिएको बुझिएको छ। ती कलाकारको सन् २००६ को वार्निङ साइन […]

बलिउड कलाकार अमिताभ बच्चन र सलमान खानले पनि एनएफटी ल्याउँदै

८ कार्तिक २०७८, सोमबार

बलिउड अभिनेता अमिताभ बच्चन तथा सलमान खानले पनि एनएफटी ल्याउने तयारी गरिरहेका छन्। यीमध्ये अमिताभ बच्चनको एनएफटीमा उनका चलचित्रका हस्ताक्षर गरिएका पोस्टरहरु रहने बुझिएको छ। उता सलमान खान भने ट्विटरमा […]

फ्रान्सको एनएफटीमा आधारित फेन्टासी फुटबल कार्ड संस्थाद्वारा ६८ करोड डलर संकलन

७ आश्विन २०७८, बिहीबार

फ्रान्सको फुटबल ट्रेडिङ कार्डको व्यापार गर्ने संस्था सोरारेले नन फन्जिबल टोकन अर्थात् एनएफटीमार्फत् ६८ करोड डलर संकलन गरेको छ। एनएफटीमा आधारित कार्डहरु फेन्टासी फुटबल टिम निर्माणका लागि फुटबलका समर्थकहरुले प्रयोग […]

एनएफटीको किनबेचमा भित्री सूचना दुरुपयोग गरेको ओपनसीद्वारा स्वीकार

१ आश्विन २०७८, शुक्रबार

ठूलो डिजिटल कलेक्टिबल बजारका रुपमा चर्चित ओपनसीले एनएफटी वेबसाइटमा बिक्रीका लागि आउनुअघि नै भित्री सूचना लिने गरेको खुलेको छ। ओपनसीका सीईओ डेभिन फिन्जरले उक्त घटना निकै दुखदायट्ठ भएको र यसले […]

ब्यांक्सीको एनएफटी घटनाअघि दिएइको थियो वेबसाइटमा सुरक्षा खतरा रहेको चेतावनी

२१ भाद्र २०७८, सोमबार

केही समयअघि भएको कलाकार ब्यांक्सीको एनएफटी प्रकरणको एक हप्ताअघि नै उक्त साइटमा सुरक्षा जोखिम रहेको चेतावनी दिइएको बताइएको छ। उनको कलाकृतिलाई एनएफटीका रुपमा कसैले राखेको र त्यसमार्फत ३ लाख ३६ […]

झूटो एनएफटी ३९ करोड रुपैयाँमा बिक्री, ह्याक भएको आशंका

१७ भाद्र २०७८, बिहीबार

बेलायतमा एक ह्याकरले कलाकार ब्यांक्सीको आधिकारिक वेबसाइटमार्फत् एनएफटीको भ्रामक विज्ञापनमार्फत बिक्रीबाट प्राप्त२ लाख ४४ हजार पाउन्ड कलेक्टरसमक्ष  फिर्ता गरेका छन्। यो रकम नेपाली मुद्रामा हिसाब गर्दा ३९ करोड रुपैयाँभन्दा माथि […]

१२ वर्षका बालकले कमाए एनएफटीमार्फत् ४७ करोड रुपैयाँ, क्रिप्टोकरेन्सीमा सञ्चय गर्ने

११ भाद्र २०७८, शुक्रबार

लन्डनका एक १२ वर्षीय बालकले बनाएको ह्वेलको आकृतियुक्त एनएफटी ४७ करोड रुपैयाँभन्दा धेरैमा बिक्री भएको छ। ती बालकले आफ्नो बिद्यालय छुट्टी भएको समयमा थुप्रै पिक्सेलहरु जोडेर बनाएको वियर्ड ह्वेल्स नामक […]

वेबका आविश्कारक टिम बर्नर्स ली को कोडिङमा गल्ती भेटियो

१८ असार २०७८, शुक्रबार

सर्जक सर टिम बर्नर्स लीको हालै साढे ६४ करोड रुपैयाँमा बिक्री भएको वेब सोर्स कोड एनएफटीको कोडिङमा गल्ती भेटिएको छ। उक्त सोर्स कोड एनएफटीका रुपमा गएको बुधबार सुदबिज् मार्फत उक्त […]

सर टिम बर्नर्स ली को वेब सोर्स कोड एनएफटी साढ‍े ६४ करोड रुपैयाँमा बिक्री

१७ असार २०७८, बिहीबार

सर टिम बर्नर्स ली को वेब सोर्स कोड एनएफटी ५.४ मिलियन डलर अर्थात् ६४ करोड रुपैयाँमा बिक्री भएको छ। हालै भएको एनएफटीको ठूलो रकमको कारोबारमा सर टिम बर्नर्स ली को […]

‘चार्ली बिट मी’ एनएफटीबाट आएको रकम चार्ली दाजुभाइले पढाइमा खर्च गर्ने

२० जेष्ठ २०७८, बिहीबार

केही समय अघि ५ लाख डलर एनएफटीमा आफ्नो बाल्यकालको भिडियो/फोटो बिक्री गरेका अमेरिकाका चार्ली र ह्यारी दाजुभाइ अहिले १५ र १७ वर्षका भएका छन्। लगभग १४ वर्षअघि उनीहरुका पिताले खिचेको […]

‘डिजास्टर गर्ल’ को मिम एनएफटीका रुपमा ५ लाख डलरमा बिक्री

१७ बैशाख २०७८, शुक्रबार

इन्टरनेटको अर्को मिम हालै अनलाइनमा ठूलो रकममा बिक्री भएको छ। डिजास्टर गर्लका नामले चिनिने जो रुथको सन् २००५ मा उनका बाबुले खिचेको म्याक्रो फोटो ५ लाख डलरमा बिक्री भएको हो। […]

के हो नन फंगिबल टोकन-एनएफटी?

१७ बैशाख २०७८, शुक्रबार

नन फंगिबल टोकनको संक्षिप्त रुप एनएफटीमार्फत् कुनै पनि व्यक्तिले अद्तीय डिजिटल सामग्रीहरुको स्वामित्व बेच्न तथा त्यसलाई कस कसले किन्छ भनेर ब्लकचेनमार्पत् लगत राख्न सकिन्छ। एनएफटीमा प्राविधिक रुपमा चित्रकला, एनिमेशन गररिएका […]

ताजा समाचार