अविताका फास्ट फर्वार्ड ल्यापटप सिरिजको साथ नेपाली बजारमा सार्वजनिक

१५ मंसिर २०७८, बुधबार

अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ। […]

ताजा समाचार