२४ चैत्र २०७८, बिहीबार
अमेरिकाको क्यालिफोर्नियामा दुई जना बाबुछोरी मिलेर एउटा आणविक फोहर व्यवस्थापन स्टार्टअप स्थापना गरेका छन्। डीप आइसोलेशन नामक उक्त स्टार्ट-अपको मुख्य उद्देश्य अमेरिकामा स्थायी आणविक फोहर व्यवस्थापन केन्द्रको रुपमा स्थापित हुनु […]