नेप्सेले पास गर्यो सूचना प्रविधि नीति, संस्थाले प्रयोग गर्ने सिस्टमको आईटी अडिट गराउँदै

१४ आश्विन २०७७, बुधबार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले सूचना प्रविधि (आईटी) नीति पास गरेको छ। तर आईटी नीति भित्रै पर्ने एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) नीति भने अनुमोदन भएको छैन । […]

नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास, बिबरण हेर्न खोज्नेको संख्या कृत्रिमरुपमा बढाईयो

१३ श्रावण २०७७, मंगलवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आफ्नो आधिकारीक वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरि सेवा अवरुद्ध गर्न खोजेको भन्दै त्यस्तो गतिबिधि गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। नेपालको एकमात्र धितोपत्र कारोबार गर्ने […]

नेप्सेलाई पूर्ण स्वचालित बनाउन र धितोपत्र कारोबार पूर्ण विद्युतीय माध्यमबाट गर्न निर्देशन

३ असार २०७७, बुधबार

नेपाल धितोपत्र बोर्डले नेप्से पूर्ण स्वचालित नभएको हुँदा बजार संचालनमा समस्या देखिएको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिएको छ । यसका साथै सम्पूर्ण कारोबार समेत विद्युतीय माध्यमबाट गराउन निर्देशन दिएको […]

शुरु भयो नेप्से अनलाइन कारोबार प्रणाली, यसरी गर्न सकिन्छ घरमा बसेरै अनलाइनबाट शेयर कारोबार

२० कार्तिक २०७५, मंगलवार

काठमाडौं । नेपाली शेयर बजारमा मंगलबारदेखि अनलाईन प्रणालीको सुरुवात भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबारदेखि एक कार्यक्रमका बिच पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली शुरु भएको घोषणा गरेको हो । […]