नेपालको आफ्नै स्याटेलाइटको जिम्मेवारी लिने संस्था स्थापना गर्न परामर्श माग गर्दै सञ्चार मन्त्रालय

१५ पुष २०७९, शुक्रबार

सरकारले आफ्नै स्याटेलाइट स्थापना गर्न र त्यसको लागि छुट्टै उपयुक्त संस्था बनाउने प्रकृयाको लागि परामर्श माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक रुपमा स्याटेलाइट नीति, २०७७ अनुसार […]

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रियाका लागि दूरसञ्चार प्राधिकरणले फेरि माग्यो आशयपत्र

१५ आश्विन २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि नयाँ प्रकृया शुरु गरेको छ । प्राधिकरणले स्याटेलाइटको सञ्चालन मोडालिटी, व्यवासायिक मोडालिटी, नियमन तथा सुरक्षाका लागि नीति विकाससम्बन्धी आवश्यक परामर्श सेवाका लागि […]

बजेटमा उल्लेख भएअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य गर्नुपर्ने महालेखाको भनाई

४ भाद्र २०७८, शुक्रबार

महालेखापरीक्षकको कार्यालयले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य बजेटमा उल्लेख भएअनुसार गरिनुपर्ने ठहर गरेको छ। शुक्रबार सार्वजनिक गरिएको महालेखाको प्रतिवेदनअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि कानूनी र संस्थागत संरचना तयार नभएको […]

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको परामर्शको प्रकृया नै खारेज

१३ श्रावण २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट राख्नका लागि परामर्शदाताको विभिन्न सेवा लिनका लागि भनेर मागेको प्रकृया नै खारेज गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै सबै परामर्शदाताहरुले बुझाएको स्याटेलाइट […]

नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी

९ श्रावण २०७८, शनिबार

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँदै आएको छ तर अहिलेसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन । सम्भाव्यता अध्ययन तथा अनुसन्धान, परामर्शदाता नियुक्तिजस्ता प्रक्रियागत काममै […]

यी हुन नेपालले स्थापना गर्ने स्याटेलाइटमा परामर्श दिन इच्छुक चार कम्पनीहरु

२४ बैशाख २०७८, शुक्रबार

नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने क्रममा त्यसको विभिन्न मोडालिटीहरु बनाउनका लागि परामर्शदाता मागिएकोमा चार कम्पनीहरुले आफ्नो प्रस्तावसहितको आवेदन पेश गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि छनौट सूचीमा परेका ५ […]

स्याटेलाइटबाट गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजनामा दूरसञ्चार प्राधिकरण, नयाँ फ्रिक्वेन्सी सिफारिस

२७ आश्विन २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटमार्फत तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दूर्गम क्षेत्रमा उपलब्ध गराउने योजना लिएको छ। यसको लागि हालै प्राधिकरणले नयाँ फ्रिक्वेन्सी ब्याण्ड खुला गर्न सरकारलाई सिफारिस गरेको छ। प्राधिकरणले हालै […]

अझै पाउन सकिएन नेपालको पहिलो भू–उपग्रह ‘नेपाल स्याट-१’ बाट जानकारी

२६ श्रावण २०७७, सोमबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन […]