भक्तपुरबाट नेपाली ताराकालागि १९ प्रतियोगीहरु

३० भाद्र २०७१, सोमबार

काठमाडौँ, ३० भदौ । सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा ३ को भक्तपुरमा भएको अडिसनबाट १९ जना प्रतियोगीताले दोस्रो चरणमा गाउने मौका पाएका छन् । यहि भदौ २६ गते भएको […]