नेपाली स्याट–१ भूउपग्रहले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने

२७ जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ […]