इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र दिन कडाई, न्यूनतम ४ करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने

२ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट तथा ईमेल सेवाको अनुमतिपत्रको लागि नयाँ विनियमावली लागू गर्दै अनुमतिपत्र दिनका लागी थप कडाई गरेको छ। नयाँ विनियमावलीले इन्टरनेट सेवा संचालन गर्न चाहने व्यक्ति वा […]

सूचना प्रविधि ल्याब तोकिएको समयमा भएन, सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाऊ -महालेखा

१ श्रावण २०७७, बिहीबार

सामुदायिक विद्यालयहरुमा स्थापना गर्ने भनिएको सूचना प्रविधि ल्याबको कार्य तोकिएको सम्झौता म्यादभित्र सम्पन्न नभएको भन्दै महालेखापरीक्षकले सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाउनुपर्ने बताएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७ औं […]

महालेखाको प्रतिवेदन- मोबाइल सेवाको नवीकरण दस्तुर एकमुष्ट लेऊ र २० अर्ब रुपैयाँ नै कायम गर

१ श्रावण २०७७, बिहीबार

विभिन्न टेलिकम कम्पनीहरुसँग मोबाइल सेवाको नवीकरण दस्तुर किस्ताबन्दीको रुपमा लिने गरेकोमा एकैपटक असुल गर्न महालेखापरीक्षकले भनेको छ । बुधबार सार्वजनिक गरिएको महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई नवीकरण […]

दूरसञ्चार प्राधिकरणले हराएको मोबाइल फोनको ट्र्याक गर्ने, भेट्टाएको फोन फिर्ता नगरे कारबाही

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले अब हराएको मोबाइल फोनको ट्र्याक गर्ने भएको छ । प्राधिकरणले कुनैपनि व्यक्तिको हराएको मोबाईल फोनसेट ट्रयाक गर्नको लागि मोबाइल ट्र्याकिङ्ग सेवा सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको […]

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

३० असार २०७७, मंगलवार

अनुज राज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो मोबाइल सेवाको पहिलो अनुमति पत्रको सम्पूर्ण रकम चुक्ता गरेको छ । कम्पनीले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो पटकको मोबाइल […]

के तपाईँको सिमकार्ड आफ्नै नाममा दर्ता छ ? नेपाल टेलिकमको सिम बारे यसरी थाहा पाउनुहोस्

२६ असार २०७७, शुक्रबार

तपाईँ नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनुभएको छ । छ भने तपाईँले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता भएको छ भन्ने जानकारी छ ? तपाईँले आफ्नै नाममा सिम दर्ता गरेर प्रयोग […]

दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयकअनुसार सरकारी कोषमा दाखिला गर्नुपर्ने भनिएको रकम आफ्नो खातामा नभएको हुँदा जम्मा गर्न नसकिने पत्र पठाएको छ। दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयक, २०७७ अनुसार सरकारलाई प्रत्येक आर्थिक […]

प्रदेश नम्बर ५ का चार जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निमार्णको काम टेकमाइण्डसले गर्ने

२५ असार २०७७, बिहीबार

प्रदेश नम्बर ५ का चार जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निमार्ण र बिस्तारको काम टेकमाइण्डस नेटवर्क प्रालिले गर्ने भएको छ । कम्पनीले हालै नेपाल दूरसञ्चार प्राधिकरणको टेण्डर अवार्ड पाएसँगै अर्घाखाँची, गुल्मी, पाल्पा […]

चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ । टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो । […]

मन्त्रालयले स्विकृत गर्यो दूरसञ्चार प्राधिकरणको बजेट, थपियो दुई वटा नयाँ कार्यक्रम*

२४ असार २०७७, बुधबार

अपडेटः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्ताव गरेको वार्षिक बजेटमा कुनै कटौती नगरेको प्राधिकरणका अध्यक्षले जानकारी दिएका छन् । अध्यक्ष पुरुषोत्तम खनालका […]

लकडाउनले नेपालभित्र ३३ प्रतिशत बढ्यो इन्टरनेट खपत

२३ असार २०७७, मंगलवार

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको […]

ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार

२२ असार २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत अहिलेसम्म ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट […]

सगरमाथा आधार शिविरसम्म एभरेष्ट लिंकले वाईफाई सेवा पुर्याउने, लागत ७ करोड रुपैयाँ

२१ असार २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथा आधार शिविरमा वाईफाई सेवा संचालन गर्नको लागि एभरेष्ट लिंक प्रालिलाई जिम्मा दिएको छ। गत बैशाखमा प्राधिरकणले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा वाईफाई सेवा पुर्याउन ईच्छुक […]

सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

११ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड बिक्री गर्दा सम्बन्धित व्यक्तिको आधिकारिक परिचय पत्र रुजु गरेर मात्र दिनको लागि निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणले गएको जेठ १३ गते पत्र मोबाइल सेवा प्रदायकहरुलाई […]

इन्टरनेट सेवा कम्पनीमा मर्मतको लागि ग्राहकले फोन गर्दा पैसा नलाग्ने, ‘टोल फ्री’ नम्बर राख्न निर्देशन

१० असार २०७७, बुधबार

इन्टरनेट सेवाका ग्राहकहरुलाई राहत हुनेगरि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको छ। प्राधिकरणले हालै इन्टरनेट सेवा प्रदायकहरु सबैलाई पत्र पठाउँदै टोल फ्री नम्बरको व्यवस्था […]

सीजीको श्रृंखलाबद्ध ट्वीट, टेलिकम क्षेत्रमा एकाधिकार राख्न प्राधिकरण अध्यक्षले निर्णय गरिरहेको आरोप

५ असार २०७७, शुक्रबार

सीजी टेलिकम्युनिकेसनले यूनिफाइड लाइसेन्स प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अगाडि नबढाएकोमा दुख व्यक्त गरेको छ। चौधरी ग्रुपको आधिकारीक ट्विटर ह्याण्डलबाट सो बारेमा हालै श्रृंखलाबद्ध ट्वीट गर्दै प्राधिकरणका […]

एनसेललाई दिने फ्रिक्वेन्सीको मूल्य तय गर्न भएको वार्ता सकियो, कति छ प्रस्तावित मूल्य ?

५ असार २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताको माध्यमबाट दिन लागेको ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि ‘नेगोसिएसन’को प्रकृया सम्पन्न भएको छ । एनसेल प्रालिसँग वार्तामार्फत ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको […]

सेवाग्राहीले सजिलै बुझ्ने र हेर्नेगरि इन्टरनेट ब्याण्डविथको जानकारी दिन सेवा प्रदायकलाई निर्देशन

३ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेटको प्रयोग र खपत भएको बारे ग्राहकलाई बुझ्नसकिने गरि सहि जानकारी दिन निर्देशन दिएको छ । नियमनकारी निकाय प्राधिकरणले आजै इन्टरनेट सेवा प्रदायक र […]

सञ्चार मन्त्री डा. खतिवडाको दाबी- स्याटेलाइट खरिद पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्छ

३ असार २०७७, बुधबार

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको आफ्नो स्याटेलाइट हुनुपर्दछ भन्ने उद्धेश्यले आगामी आर्थिक वर्षमा त्यसको लागि बजेट राखिएको बताएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको […]

नेपालका टेलिकम अपरेटरहरुलाई ‘ग्रीन टेलिकम’ बनाउन नयाँ नियम ल्याईने

२ असार २०७७, मंगलवार

नेपाली मोबाइल अपरेटरहरुले खपत र उत्सर्जन गर्ने उर्जालाई न्यूनिकरण गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नियमनकारी ढाँचा तयार पार्ने भएको छ। दूरसञ्चार प्राधिकरणले अहिले नेपालमा संचालित टेलिकम कम्पनीहरुको अध्ययन गरी ‘ग्रीन […]

निर्माणाधीन काठमाडौं-निजगढ द्रूत मार्गमा अप्टिकल फाइबर राख्ने दूरसञ्चार प्राधिकरणको योजना

२ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन द्रूत मार्ग(फास्ट ट्रयाक)मा इन्टरनेट कनेक्टिभिटीको लागि अप्टिकल फाइबर राख्ने भएको छ । प्राधिकरणले आगामी आर्थिक वर्षको बजेटमा सो कार्यको लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले निर्माणधीन […]

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

२ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्नका लागि एनसेलसँग वार्ता (नेगोसिएसन) गर्न बनाएको कमिटीले वार्ता शुरु गरेको छ । प्राधिकरण बोर्डले निर्णय गरेर निर्देशक […]

नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट १४ अर्ब ९ करोड

१ असार २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बोर्डबाट पारित गरेको छ । प्राधिकरणले आगामी वर्षको लागि १४ अर्ब ९ करोड रुपैयाँको बजेट पारित गरेर सञ्चार तथा […]

किन लगियो दूरसञ्चार प्राधिकरण र ग्रामीण दूरसञ्चार विकास कोषको रकम? दिए अर्थमन्त्रीले प्रस्टिकरण

३२ जेष्ठ २०७७, आईतवार

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल दूरसञ्चार प्राधिकरण र त्यस अन्तरगतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम सरकारले लगेको बारेमा आज प्रतिनिधि सभामा स्पष्ट पारेका छन् । अर्थ, सञ्चार तथा सूचना प्रविधि […]

एनसेललाई स्वतः नविकरण हुने प्याकेज बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

३० जेष्ठ २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई आफ्ना भ्यालू एडेड सर्भिसहरु (भास) स्वचालितरुपमा नविकरण हुने प्याकेज प्रणाली बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले एनसेल प्रालिलाई बिहिबार पत्र पठाउँदै स्वत नविकरण (अटो रिन्यू) […]