अपटेड समाचार

Tag Archives: Nepal Telecommunication Authority(NTA)

टेलिकमका मोबाइल प्रयोगकर्ताको संख्या २ करोड नाध्यो, सक्रिय प्रयोगकर्ता भने ४२ प्रतिशत मात्र

अनुज राज । काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले पछिल्लो ६ महिनामा आफ्ना जीएसएम मोबाइल सेवाका ग्राहकहरुको संख्या उल्लेख्य रुपमा बढाउन सफल भएको छ । कम्पनीसँग गत वर्ष २०७५ पुष महिनामा मोबाइल सेवा ग्राहकहरु जम्मा १ करोड ८८ लाख ६५ हजार ४ सय ३३ भएकोमा ६ महिनाको अवधिमा सो संख्यामा वृद्धि गर्दै जेठ मसान्तसम्म २ ...

Read More »

दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउनु

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउन अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा विदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल टेलिफोन नम्बरहरुमा लगातार मिस्ड कल आउने गरेको भन्दै त्यस्तो फोनकलबाट सर्तक हुन अनुरोध गरेको हो । प्राधिकरणले वान रिंग स्क्याम भनिने यस्तो मिस्ठ कल विगतमा पनि देखिने गरेकोमा प्राधिकरणले ग्राहकहरुको जानकारीको लागि सूचना प्रकाशन गर्ने गरेको र ...

Read More »

लाइसेन्स खारेज गर्ने दूरसंचार प्राधिकरणको निर्णय विरुद्ध यूटिएलले ल्यायो अन्तरिम आदेश

काठमाडौं । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल)ले नेपाल दूरसंचार प्राधिकरणको तोकिएको समयभित्र बाँकी बक्यौता रकम नतिर्ने कम्पनीहरुको लाइसेन्स खारेजी गर्ने निर्णयको विरुद्धमा अन्तरिम आदेश ल्याएको छ । यूटिएलले संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरणको विरुद्धमा असार ३० गते दायर रिट निवेदनमा अन्तरिम आदेश जारी भएको छ । यूटिएलले सर्वोच्च अदालतमा दायर गरेको मुद्धामा सर्वोच्चका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो ...

Read More »

आईटि ल्याब बनाउन तीन कम्पनी सर्टलिस्टमा, ९३० सरकारी विद्यालयमा सूचना प्रविधि अध्यापन हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्थानिय विद्यालयहरुमा बनाउने सूचना प्रविधि प्रयोगशालाको टेण्डरमा तीनवटा कम्पनी सर्टलिस्ट भएका छन् । प्राधिकरणले आईतवार खोलेको सो टेण्डर प्रस्तावमा तीनवटा कम्पनीले सूचना प्रविधि ल्याब बनाउन ईच्छा देखाएका हुन् । विद्यालयहरुमा सूचना प्रविधि ल्याब बनाउन ईच्छा देखाउने तीन कम्पनीहरुमा आँखु इन्टरप्राइजेज प्रालि, बालाजु, वल्र्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी, म्याक्स, नेपाको ज्वाइन्ट भेन्चर रहेका छन् । ...

Read More »

नेपालको इन्टरनेट समुन्द्रसम्म जोड्ने योजना, ५ कम्पनी सर्टलीस्टमा, २ महिनापछि अध्ययन शुरु

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म जोड्ने कार्यको संभाव्यता अध्ययनका लागि ५ स्वदेशी कम्पनीलाई छनौट सूचीमा समावेश गरेको छ। प्राधिकरणले नेपालबाट इन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउन सम्भाव्यता अध्ययनका लागि ५ वटा परामर्शदाता कम्पनीहरुलाई सर्टलिस्टमा राखेको हो । प्राधिकरणले नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट बिछ्याएर भरपर्दो बनाउने उद्देश्यका साथ सो अध्ययन गराउन लागेको हो । भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट ...

Read More »

दूरसंचार प्राधिकरण अध्यक्ष पदका आवेदकहरुको संक्षिप्त सूची सार्वजनिक, यस्तो छ नामावली

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणमा रिक्त अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा आवेदन दिने १२ जना आवेदकहरु नै छनौट भएका छन् । प्राप्त हुन आएका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको लागि मन्त्रालयले गठन गरेको छनौट समितिले असार १६, १७ र १८ गते तीन दिन ...

Read More »

एमडिएमएम टेण्डर- मोबिलनलाई अयोग्यताको पत्र, नूमेराले डाटा लीकमा ‘क्लिन चीट’ पाएको खुलासा

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चरलाई नेपाल दूरसंचार प्राधिकरणले टेण्डर अयोग्य ठहर गरेको पत्र पठाएको छ । यसअघि प्राधिकरणले अर्को प्रतिस्पर्धी कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन ...

Read More »

दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षका लागि १२ जनाले दिए आवेदन

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि माग गरेको सूचनाअनुसार असार ९ गते अन्तिम दिनसम्म १२ जनाको आवेदन परेको हो । प्राधिकरणको कार्यकारी अध्यक्ष पदका लागि ईच्छुकहरुमा हालका कार्यबाहक अध्यक्ष पुरुषोत्तम प्रसाद खनालसहित अन्य ११ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका ...

Read More »

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ। कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य भएको भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर कम्पनीले प्राधिकरणसँग दाबी गरेको हो। हालै प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ...

Read More »

दुरसंचार प्राधिकरणले यी जिल्लामा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने, तिब्रगतिको इन्टरनेट पाईने

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले देशैभर ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्ने योजनाअन्तरगत देशभरका १४ जिल्लामा इन्टरनेट सेवा पुर्याउने भएको छ । प्राधिकरणले हालै सार्वजनिक सूचनामार्फत ती १४ जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निर्माण र इन्टरनेट सेवा उपलब्ध गराउन टेण्डर आव्हान गरेको छ । सो टेण्डरअनुसार प्रदेश नम्बर १ को इलाम, झापा, मोरङ्ग र उदयपुर जिल्ला छन भने प्रदेश नम्बर ५ को गुल्मी, पाल्पा, ...

Read More »