एनसेल र स्मार्टको सक्रिय ग्राहकसंख्या घट्यो, नेपाल टेलिकमका ग्राहक बढेसँगै बजारहिस्सा सुधार

१३ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो महिनामा आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा वृद्धि गराउँदै गएको देखिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्नो ४जी सेवा बिस्तार गरेसँगै सक्रिय ग्राहकहरुको […]

सरकारबाट लाइसेन्स फिर्ता गराउन सफल स्मार्ट टेलिकमले समयमा बुझाउन सकेन् रोयल्टी रकम

६ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता […]

नेपाल टेलिकमले परिवर्तन गर्यो भिस्याट सेवाको शुल्क, यस्तो छ भ्वाइस र डाटाको दररेट

२८ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो भीस्याट सेवाको दररेट परिवर्तन गरेको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले बिक्री बितरण गरिरहेको भीस्याट सेवाको प्राइभेट क्याटोगरीअन्रगतको ग्राहकहरुका लागि नयाँ शुल्क दर कायम […]

नेपाल टेलिकमले ४५ प्रतिशत लाभांश बाँड्ने, पूर्वाधारमा लगानी गर्न प्रबन्धपत्र संसोधन गर्दै

८ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक साधारण सभा यहि पुष २९ गते गर्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै सो बारेमा जानकारी दिएको हो । पुस २९ गते […]

नेपाल टेलिकमको वेबसाइटबाटै व्यक्ति तथा संस्थाको टेलिफोन नम्बर थाहा पाउन सकिने

६ पुष २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन […]

नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने

२८ मंसिर २०७६, शनिबार

काठमाडौं । नेपाल टेलिकम पोखरामा मंसिर २८ गतेदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर […]

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

१५ मंसिर २०७६, आईतवार

अनुज राज ढुङ्गेल काठमाडौं । करिब ८ महिनादेखि रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया नेपाल दूरसंचार प्राधिकरणले अगाडि बढाएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले यसअघि रोकिएको अक्सन प्रकृयालाई अगाडि बढाउने […]

आव२०७६/७७ मा २ अर्ब ८१ करोड फ्रिक्वेन्सी दस्तुर उठ्यो, सबैभन्दा धेरै दस्तुर नेपाल टेलिकमबाट

९ मंसिर २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी […]

दूरसंचार प्राधिकरणको नेपाल टेलिकमलाई ४ प्रश्न, *अण्डरग्राउण्ड केबलिङको काम कसरी गर्छौ ?

८ मंसिर २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै अण्डरग्राउण्ड केबलिङको काम नेपाल टेलिकमलाई जिम्मा दिँदै विभिन्न जानकारीहरु र कामको मोडालिटीको बारेमा स्पष्ट पार्न भनेको छ । टेलिकमलाई प्राधिकरणले पठाएको पत्रमा सरकारी निर्णयअनुसार […]

यी हुन् पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा घटाउने समस्या र चुनौतीहरु

१ मंसिर २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको अवधिको तुलनामा यो वर्षको सोहि अवधिमा करिब २१ […]

सक्रिय मोबाइल सेवाग्राहीमा एनसेल अगाडी, नेपाल टेलिकमको भन्दा २० प्रतिशत धेरै प्रयोगकर्ता

२९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार […]

टेलिकमको सहायक कम्पनी ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ हुने, राष्ट्र बैंकबाट अनुमति कुर्दै

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकम कम्पनीले सहायक कम्पनीको रुपमा ल्याउन लागेको डिजिटल पेमेन्ट सिस्टमको प्रकृया नेपाल राष्ट्र बैंकबाट अनुमति लिनको लागि पुगेको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) र राष्ट्रिय बाणिज्य […]

नेपाल टेलिकमले दियो पर्वतको श्रीराम माबिलाई ४ थान कम्प्यूटर

६ कार्तिक २०७६, बुधबार

पर्वत । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्री राम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर […]

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल, क्षमतामा वृद्धि गर्दै न्यूनतम २ एमबीपीएस पुर्यायो

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले २०७६ कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम […]

नेपाल टेलिकमले भन्यो- कात्तिक भित्र पोलको भाडा नतिरे केबुल टिभी र इन्टरनेटको तार हटाईदिने

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीको पोलहरु प्रयोग गर्ने केबुल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा बापतको रकम तिर्न भनेको छ । रकम नतिरेमा टेलिकमले सेवा […]

प्रति एमबी १ रुपैयाँ २५ पैसामा टेलिकमको ‘डाटा रोमिङ प्याक’, भारत भ्रमणमा जानेलाई फाईदा

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा […]

फोरजी सेवा ५० शहरी क्षेत्रमा सञ्चालनमा ल्याउने नेपाल टेलिकमको तयारी

१३ आश्विन २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका […]

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर, एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक पाईने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन […]

टेलिकमको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब छिमेकी मुलुक भारतमा उपलब्ध

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ […]

महेन्द्रनगरमा एफटीटीएच सेवा शुरु, वार्षिक ८ हजार रुपैयाँ तिरेपछि ८ एमबीपीएसको प्याक पाईने

१९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले […]

नेपाल टेलिकमको थप शेयर बेच्दै सरकार, ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई बेच्ने तयारी

१६ भाद्र २०७६, सोमबार

काठमाडौँ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको […]

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा उपलब्ध, २८ दिनसम्म २८ जीबी डाटा पाईने

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा […]

बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच, फोरजी सेवा समेत बिस्तारका लागि सर्भे सम्पन्न

९ भाद्र २०७६, सोमबार

काठमाडौं । बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गए पछि नेपाल टेलिकमले सेवा विस्तार गर्दै लगेको हो । टेलिकमको तथ्याङ्कअनुसार आर्थिक […]

नेपाल टेलिकममा ३० वर्षे प्रावधानबारेको निर्देशनले खैलाबैला, कर्मचारीको चर्को बिरोधपछि स्थगित

३१ श्रावण २०७६, शुक्रबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा लागू गर्न खोजिएको ३० वर्षे अवधिको योजना हालका लागि स्थगित भएको छ । नेपाल टेलिकमका कर्मचारीहरुको चर्को विरोधपछि हालका लागि […]

नेपाल टेलिकमको नाफा ७ अर्ब रुपैयाँले घट्दा खर्चमा भने वृद्धि

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)को आम्दानी आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । टेलिकमको यो नाफा अघिल्लो आवको तुलना करिब […]