बाँकी बक्यौता नतिर्ने कम्पनीलाई दूरसंचार प्राधिकरणको पत्र, स्मार्टको मात्रै डेढ अर्ब रुपैयाँ

१३ फाल्गुन २०७५, सोमबार

अनुज राज ढुंगेल काठमाडौं । बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने निर्णय गरेको नेपाल दूरसंचार प्राधिकरणले सोहि निर्णयको आधारमा कम्पनीहरुलाई बाँकी बक्यौता तिर्नका लागि ताकेता गरेको छ । प्राधिकरणले यहि […]

सिजी कम्यूनिकेसन र दूरसंचार प्राधिकरणलाई छलफलमा बोलायो सर्वोच्चले, अन्तरिम आदेश निरन्तर

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसंचार प्राधिकरणको विरुद्ध सिजी कम्यूनिकेसन प्रालिको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सिजीले सर्वोच्चबाट जारी गराएको अन्तरिम आदेशको विरुद्धमा नेपाल दूरसंचार […]

दूरसंचार प्राधिकरणमा संचार मन्त्रीको अनुमगन, २४ घण्टाभित्र कामको अपडेट बुझाउन निर्देशन

२६ पुष २०७५, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिवार नेपाल दूरसंचार प्राधिकरणको निरिक्षण तथा अनुगमन गरेका छन् । उनले सो निरिक्षणको क्रममा विभिन्न विभाग र शाखाहरुमा गएर नै भईरहेका […]

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई स्पष्टिकरण पत्र, दूरसंचार प्राधिकरणलाई निर्णय नगर्न निर्देशन

२५ बैशाख २०७५, मंगलवार

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोधेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार संचार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण सोधेको हो । मन्त्रिपरिषदको […]

नेपाल टेलिकमको निशुल्क इन्टरनेट यी जिल्लाहरुमा चलाउन पार्इने

१९ कार्तिक २०७४, आईतवार

काठमाडौं, १९ कात्तिक । नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत सो सेवा सञ्चालनमा […]

मोबाईल सेवाको गुणस्तरमा शंका भए अब मोबाइल एपबाटै गुनासो गर्न पार्इने

२ असार २०७४, शुक्रबार

काठमाडौं, २ असार । नेपाल दूरसंचार प्राधिकरणले मोबाईल सेवाको गुणस्तर परिक्षण गर्न सेवाग्राहीहरुको अनुभूति संकलन गर्ने कार्य शुरु गरेको छ । प्राधिकरणले हालै मोबाईल सेवाको गुणस्तर सम्बन्धमा मोबाईल सेवाका ग्राहकहरुको […]