नेपालको आफ्नै स्याटेलाइटको जिम्मेवारी लिने संस्था स्थापना गर्न परामर्श माग गर्दै सञ्चार मन्त्रालय

१५ पुष २०७९, शुक्रबार

सरकारले आफ्नै स्याटेलाइट स्थापना गर्न र त्यसको लागि छुट्टै उपयुक्त संस्था बनाउने प्रकृयाको लागि परामर्श माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक रुपमा स्याटेलाइट नीति, २०७७ अनुसार […]

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रियाका लागि दूरसञ्चार प्राधिकरणले फेरि माग्यो आशयपत्र

१५ आश्विन २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि नयाँ प्रकृया शुरु गरेको छ । प्राधिकरणले स्याटेलाइटको सञ्चालन मोडालिटी, व्यवासायिक मोडालिटी, नियमन तथा सुरक्षाका लागि नीति विकाससम्बन्धी आवश्यक परामर्श सेवाका लागि […]

बजेटमा उल्लेख भएअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य गर्नुपर्ने महालेखाको भनाई

४ भाद्र २०७८, शुक्रबार

महालेखापरीक्षकको कार्यालयले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य बजेटमा उल्लेख भएअनुसार गरिनुपर्ने ठहर गरेको छ। शुक्रबार सार्वजनिक गरिएको महालेखाको प्रतिवेदनअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि कानूनी र संस्थागत संरचना तयार नभएको […]

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको परामर्शको प्रकृया नै खारेज

१३ श्रावण २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट राख्नका लागि परामर्शदाताको विभिन्न सेवा लिनका लागि भनेर मागेको प्रकृया नै खारेज गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै सबै परामर्शदाताहरुले बुझाएको स्याटेलाइट […]

नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी

९ श्रावण २०७८, शनिबार

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँदै आएको छ तर अहिलेसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन । सम्भाव्यता अध्ययन तथा अनुसन्धान, परामर्शदाता नियुक्तिजस्ता प्रक्रियागत काममै […]

नेपालले राख्ने आफ्नै स्याटेलाइटको अध्ययन गर्न ९ कम्पनीले बुझाए आशयपत्र

२८ पुष २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक अध्ययनका लागि आशयपत्र माग गरेकोमा ९ वटा कम्पनीले आशयपत्र दर्ता गरेका छन् । प्राधिकरणले गएको पुस १ गते इच्छुक कम्पनीहरुसँग आशयपत्र माग […]

नेपालको आफ्नै स्याटेलाइट राख्नको लागि पुन प्रकृया शुरु, मागियो आशयपत्र

१ पुष २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट राख्नको लागि पुन प्रकृया शुरु गरेको छ । यसअघि नेपालको आफ्नै स्याटेलाईट सञ्चालन गर्न चार बर्षअघि मागिएको प्रक्रिया रद्द गरेको दूरसञ्चार प्राधिकरणले पुनः नयाँ तरिकाबाट प्रक्रिया […]

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको ४ वर्ष पुरानो आशयपत्र खारेज, नयाँ प्रकृया शुरु गरिँदै

२२ मंसिर २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले चारवर्षअघि माग गरेको स्याटेलाइट स्थापनाको आशयपत्रअनुसारको सूचना खारेज गरेको छ। प्राधिकरणले यसअघि नेपालको आफ्नै स्याटेलाइट लन्च गर्ने उद्धेश्यले एकिकृतरुपमा सेवा लिनेगरेर स्याटेलाइटको लागि आशयपत्र माग गरेकोमा हाल […]

अझै पाउन सकिएन नेपालको पहिलो भू–उपग्रह ‘नेपाल स्याट-१’ बाट जानकारी

२६ श्रावण २०७७, सोमबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन […]

नेपालमै बनाएको सानोस्याट-१ अन्तरिक्षमा लाने तयारी, रकम अभाव भएपछि चन्दा उठाईँदै

५ श्रावण २०७७, सोमबार

नेपालमा नै निर्माण गरिएको नानो स्याटेलाईट अन्तरिक्षमा पुर्याउनका लागि चन्दा संकलनको अभियान शुरु भएको छ । नेपाली युवा वैज्ञानिकहरुले नेपालमा नै बनाएको सानोस्याट-१ (SanoSat-1) नामक स्याटेलाइट प्रक्षेपण गर्नका लागि रकम […]

दुई वर्षभित्र नेपालकाे आफ्नै स्याटेलाइट, ग्रामिण दूरसञ्चार विकास कोषको रकम समेत प्रयोग गरिने

११ असार २०७७, बिहीबार

सरकारले आगामी २ वर्षभित्र आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने महत्वाकांक्षी नीति लिएको छ । यसअघि नीतिको मस्यौदामा सन् २०२४ भित्र स्याटेलाइट लन्च गर्ने लेखिएकोमा हाल पारित नीतिले सो अवधिलाई छोट्याएर २०२२ […]

सञ्चार मन्त्री डा. खतिवडाको दाबी- स्याटेलाइट खरिद पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्छ

३ असार २०७७, बुधबार

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको आफ्नो स्याटेलाइट हुनुपर्दछ भन्ने उद्धेश्यले आगामी आर्थिक वर्षमा त्यसको लागि बजेट राखिएको बताएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको […]

दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने

२ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षको बजेटमा स्याटेलाइट स्थापनाको लागि योजना ल्याउने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणाा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले […]

पुरानो स्याटेलाइटलाई मर्मत गर्न सकिने, सर्भिसिङ्ग स्याटेलाइटद्धारा इन्टेलस्याट९०१ पुर्नजिवित गरियो

९ बैशाख २०७७, मंगलवार

अन्तरिक्षमा रहेको पुराना स्याटेलाइटलाई पनि अब प्रयोगमा ल्याउन सकिने भएको छ । हालै एउटा पुरानो कम्युनिकेशन्स स्याटेलाइटलाई अर्को स्याटेलाइटमार्फत मर्मत गरि पुनजिवित गराएर प्रयोगमा ल्याईएको छ । सन् २००१ देखि […]

सन् २०२२* भित्र आफ्नै स्याटेलाइट राख्ने सरकारको महत्वाकांक्षी योजना, स्याटेलाइट नीति बनाईँदै

१५ पुष २०७६, मंगलवार

नेपालको आफ्नै स्याटेलाइट- ५ अनुज राज । काठमाडौं । विदेशबाट स्याटेलाइट सेवा लिईरहेका सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा स्वदेशी स्याटेलाइट सेवा लिनुपर्ने व्यवस्थासहित सरकारले भूउपग्रह नीति तयार पारेको छ । सरकारले […]

यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा

१५ भाद्र २०७६, आईतवार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको दूरुपयोग रोक्ने कानून आईसकेको भन्दै त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने बताएका छन् । संचार मन्त्री बाँस्कोटाले ह्याकिंग गर्ने […]

अन्तरिक्षमा उपयोगबिहिन स्याटेलाइट पुनर्जिवित गर्न रोबोटको प्रयोग गरिने

१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । पृथ्विको कक्षमा ८ हजार भन्दा बढि मानिस निर्मित वस्तुहरु रहेका छन् । अझ रोचक भनेको त्यसमध्ये अधिकांश अंशहरु निकै लामो समयदेखि प्रयोग बिहिन रहेका छन् । पृथ्विको कक्ष […]

नेपालको स्याटेलाइट ७५ प्रतिशतभन्दा बढि उपयोग भए मात्र नाफामा

२८ चैत्र २०७५, बिहीबार

नेपालको आफ्नै स्याटेलाइट- ३ काठमाडौं । नेपालले राख्ने तयारी गरेको आफ्नै स्याटेलाइटले १५ वर्षको अवधिमा ५७० मिलियन अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यदि नेपालले आफैंले राखेको स्याटेलाइट […]

ताजा समाचार