एनपिएस र एनसीएचएलबीच सहकार्य, डिजिटल भुक्तानी इकोसिस्टमलाई थप प्रबर्द्धन गरिने

३ कार्तिक २०७७, सोमबार

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने सम्झौता भएको छ । यससँगै कार्तिक ३ गतेबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा […]