नेपाल वित्तिय समावेशीकरण पोर्टल सार्वजनिक, बैंकको वित्तीय विवरण अब इन्टरनेटबाट हेर्न पाइने

१४ आश्विन २०७५, आईतवार

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’को माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको […]