टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२९ श्रावण २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता […]

टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा कडाई गरिँदै

२३ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो केन्द्रिय कार्यालयसहित अन्य कार्यालयहरुमा सर्वसाधारणको आवगमनलाई कडाई गरेकोछ । सरकारी स्वामित्वको टेलिकम अपरेटर नेपाल टेलिकमको कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कार्यालयहरु प्रवेशमा कडाई गरिएको हो । […]

लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो

१८ श्रावण २०७७, आईतवार

कोभिड-१९ को महामारीबाट बच्न सरकारले लकडाउन गरेको अवधिको जेठ महिनामा दूई ठूला मोबाइल अपरेटरहरुको ग्राहक र बजार घटेपनि स्मार्ट टेलिकमले भने बजार बढाउन सफल भएको छ । हालै नेपाल दूरसञ्चार […]

नेपाल टेलिकममा रणनीतिक साझेदारको आवश्यकता बारे आन्तरिक अध्ययन कमिटी

१७ श्रावण २०७७, शनिबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रणनीतिक साझेदार भित्र्याउने बारेमा पुन छलफलहरु शुरु भएका छन् । त्यसको लागि कम्पनीले समेत आन्तरिक कमिटी गठन गरेको छ । रणनीतिक साझेदारको आवश्यकता […]

नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा

१७ श्रावण २०७७, शनिबार

नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्यायाधिश कमलप्रसाद पोखरेलको […]

टेलिकमको सेवा बारे विकास समितिमा सांसदहरुद्धारा प्रश्नको वर्षा, अधिकारीहरु भने पुरै बचाऊमा

१६ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सेवा कमजोर हुनुको कारण बारेमा सांसदहरुले सरोकारबाला निकायहरुसँग जवाफ माग गरेका छन् । सांसदहरुले संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा सरकारी स्वामित्वको कम्पनी […]

अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग

१५ श्रावण २०७७, बिहीबार

अनुज राज फ्रिक्वेन्सी बोलकबोल(अक्सन)बाट बिक्री भएको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी सस्तो मूल्यमा पाउनुपर्ने भन्दै नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ । तत्कालिन समयमा एनसेल प्राइभेट […]

सबै पोस्टपेड ग्राहकलाई स्वामित्व शुल्कको जानकारी दिँदै नेपाल टेलिकम

१३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइल सेवाग्राहीलाई चालू आवदेखि लाग्ने २ प्रतिशत स्वामित्व शुल्कको बारेमा जानकारी दिन शुरु गरेको छ । कम्पनीले पोस्टपेड मोबाइल सेवाग्राहीलाई एसएमएसमार्फत प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने […]

Nepal Telecom’s website is now redesigned, these services can be availed online

१२ श्रावण २०७७, सोमबार

Nepal Telecom’s website www.ntc.net.np has been modified to be more customer friendly and informative. Through its use, various information and facilities can be obtained. You can get information about various […]

नेपाल टेलिकमको वेबसाइट अब नयाँ डिजाइनमा, अनलाइनबाटै यी सेवाहरु लिन सकिने

१२ श्रावण २०७७, सोमबार

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ । वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको […]

यस्तो छ नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि, विदेशबाट पनि टपअप हुने

८ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ […]

नेपाल टेलिकमको कल ट्रान्सफर सुबिधा, कार्यालयमा कर्मचारी नहुँदा फोन कल उठाउन सकिने

६ श्रावण २०७७, मंगलवार

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक […]

नेपाल टेलिकम अब संघिय संरचनामा, कम्पनीको पहिलो प्रादेशिक निर्देशनालय पोखरामा स्थापना

४ श्रावण २०७७, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो पहिलो संघिय संरचनाअन्तरगतको कार्यालय स्थापना गरेको छ । नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु […]

नेपाल टेलिकमले किन नवीकरण शुल्क समयमा नै तिर्यो ? यस्ता छन् प्रमुख ४ कारणहरु

२ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले असार अन्तिममा सरकारलाई भुक्तानी गरेको नवीकरण दस्तुरको बारेमा निकै विवाद भएको छ । मोबाइल सेवाको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नविकरणको दोस्रो किस्ता रकम […]

टेलिकमका कर्मचारीहरुको संघर्ष कार्यक्रम घोषणा, नवीकरण दस्तुरको नीतिगत व्यवस्था गर्न माग

२ श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमका कर्मचारीहरुको विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरेर नै संयुक्त संघर्ष समिति, घोषणा गरिएको र संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् […]

संस्था बचाउन भन्दै नेपाल टेलिकमका कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनमा

२ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का कर्मचारीहरुले संयुक्तरुपमा नै आन्दोलनको घोषणा गर्ने भएको छ । सरकारले नेपाल टेलिकमसँग हचुवाको भरमा नवीकरण दस्तुर असुल गरेको भन्दै केहि दिनदेखि धर्नामा रहेका कर्मचारीहरुले […]

नेपाल टेलिकमको सर्भर ह्याक गरेर प्याकेज प्रयोग तथा बिक्री गर्ने एक जना पक्राउ

१ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमको सर्भर ह्‍याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालिका-५ घर भई हाल धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधबार नेपाल प्रहरीले पक्राउ गरेको छ । आरोपित देउजाले नेपाल टेलिकमको […]

नेपाल टेलिकमको प्रति ग्राहक आम्दानी घट्दो क्रममा, सबैभन्दा धेरै घटेको वाइम्याक्स सेवामा

१ श्रावण २०७७, बिहीबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को औसत ग्राहक आम्दानी घटिरहेको देखिएको छ । महालेखापरीक्षकको ५७ औं प्रतिवेदनकाअनुसार टेलिकमको औसत प्रति ग्राहक आम्दानीमा गत वर्षको तुलनामा कमी आएको छ। प्रतिवेदनले टेलिकमका लिज […]

टेलिकमको रिचार्ज र भ्वाईस/डाटा प्याक खरिदमा आज मध्यराती समस्या आउन सक्ने

३१ असार २०७७, बुधबार

नेपाल टेलिकमले असार ३१ गते आज मध्यराती १२ बजेपछि करिब १ घण्टा कम्पनीको रिचार्ज सेवा तथा भ्वाईस डाटा प्याक खरिदमा समस्या हुन सक्ने चेतावनी दिएको छ । कम्पनीले बिलिङ्ग सिस्टममा […]

नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा धर्ना बसेका कर्मचारीहरुको यस्ता छन मागहरु

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)मा धर्नामा बसेका कर्मचारीहरुले आफूहरुले धर्नामा बस्नुको कारणसहित टेलिकम व्यवस्थापनसँग आफ्ना मागहरु सम्बोधन गर्न भनेका छन् । उनीहरुले यसअघि नै व्यवस्थापनसमक्ष राखेका ध्यानाकर्षण सहितको मागलाई नै […]

नवीकरण दस्तुर तिर्ने नाममा नेपाल टेलिकमलाई धरासायी बनाउन लागिएको भन्दै कर्मचारी धर्नामा

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)का कर्मचारीहरुले नवीकरणको शुल्कको नाममा कम्पनीलाई धरासायी बनाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले टेलिकमको व्यवस्थापन स्वेच्छाचारी भएको भन्दै आजदेखि कम्पनीको मुख्य कार्यालयमा प्रबन्ध निर्देशकको […]

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

३० असार २०७७, मंगलवार

अनुज राज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो मोबाइल सेवाको पहिलो अनुमति पत्रको सम्पूर्ण रकम चुक्ता गरेको छ । कम्पनीले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो पटकको मोबाइल […]

के तपाईँको सिमकार्ड आफ्नै नाममा दर्ता छ ? नेपाल टेलिकमको सिम बारे यसरी थाहा पाउनुहोस्

२६ असार २०७७, शुक्रबार

तपाईँ नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनुभएको छ । छ भने तपाईँले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता भएको छ भन्ने जानकारी छ ? तपाईँले आफ्नै नाममा सिम दर्ता गरेर प्रयोग […]

प्रदेश नम्बर ५ मा पहिलो पटक फाइबरमा आधारित नेपाल टेलिकमको एफटिटिएच सेवा

२५ असार २०७७, बिहीबार

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य असार २४ गते सम्पन्न […]

ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार

२२ असार २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत अहिलेसम्म ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट […]