अपटेड समाचार

Tag Archives: Nepal Doorsanchar Company Limited(NTC)

नेपाल टेलिकमको फोरजी एलटिई सेवा अब रारा तालमा उपलब्ध, घुम्न जाने पर्यटकहरुलाई सहज हुने

काठमाडौं । कर्णाली अन्चलको मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटकिय स्थल रारा ताल क्षेत्र घुम्न जाने पर्यटकहरुले अब सजिलैसँग फोरजी एलटिई सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सो क्षेत्रमा आफ्नो फोरजी सेवा बिस्तार गरेसँगै टेलिकमका सेवाग्राहीहरुले रारातालको मनोरम दृश्य हेर्दै फोरजी एलटिई सेवा प्रयोग गर्न पाउने भएका हुन् । नेपाल टेलिकमले प्रसिद्ध पर्यटकिय क्षेत्र रारा तालमा पनि अत्याधुनिक ...

Read More »

दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबिच सहमति, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ब्रोडब्याण्ड बनाउने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कर्णाली र सुदुरपश्चिम प्रदेश खण्डअन्तरगतको सूचना महामार्ग आयोजनाको जिम्मा नेपाल टेलिकमलाई दिएको छ । दूरसंचार प्राधिकरणले मन्त्रीपरिषदको निर्णयअनुसार स्मार्ट टेलिकमबाट खोसेको सो ब्याकबोन ब्रोडब्याण्ड बिस्तारको जिम्मा नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)लाई दिएको हो । सो कार्यको लागि दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबिच बिहिबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सो सहमतिअनुसार कम्पनीले २ वर्षभित्र कर्णाली र ...

Read More »

नेपाल टेलिकमको ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज, १२ रुपैयाँमै २४ घण्टे डाटा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘Nepal Telecom’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले ...

Read More »

१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन, कुन कम्पनीले कति फ्रिक्वेन्सी, कति मूल्यमा लग्ला ?

NTA_Nepal Telecommunications Authority_NTA

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन अर्थात बोलकबोलमा सहभागी दुई कम्पनीहरुमध्ये एउटाले मात्र फ्रिक्वेन्सी हात पार्नेछ । १८०० मेगाहर्ज ब्याण्डको लागि नेपाल टेलिकम र एनसेलले सो अक्सनमा सहभागी हुने ईच्छासहित निवेदन दिईसकेका छन भने यसअघि नै अक्सन कमिटीले दुबै कम्पनीहरु प्राविधिकरुपमा योग्य भईसकेको बताईसकेका छन् । पुन शुरु हुन लागेको अक्सन प्रकृयाको लागि १८०० मेगाहर्ज ...

Read More »

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

अनुज राज ढुङ्गेल काठमाडौं । करिब ८ महिनादेखि रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया नेपाल दूरसंचार प्राधिकरणले अगाडि बढाएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले यसअघि रोकिएको अक्सन प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनलाई अगाडि बढाउने निर्णय गरेको छ भने अक्सन प्रकृयाको लागि गठित समितिलाई सम्पूर्ण कामको जिम्मा दिएकोछ । अक्सनको लागि गठित ...

Read More »

आव२०७६/७७ मा २ अर्ब ८१ करोड फ्रिक्वेन्सी दस्तुर उठ्यो, सबैभन्दा धेरै दस्तुर नेपाल टेलिकमबाट

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर नेपाल टेलिकमले तिरेको छ भने १ अर्ब भन्दा बढि फ्रिक्वेन्सी रकम तिर्नेमा दुई ठुला टेलिकम कम्पनीहरु मात्र रहेका छन् । प्राधिकरणले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ मा कम्पनीहरुबाट फ्रिक्वेन्सी दस्तुर ...

Read More »

दूरसंचार प्राधिकरणको नेपाल टेलिकमलाई ४ प्रश्न, *अण्डरग्राउण्ड केबलिङको काम कसरी गर्छौ ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै अण्डरग्राउण्ड केबलिङको काम नेपाल टेलिकमलाई जिम्मा दिँदै विभिन्न जानकारीहरु र कामको मोडालिटीको बारेमा स्पष्ट पार्न भनेको छ । टेलिकमलाई प्राधिकरणले पठाएको पत्रमा सरकारी निर्णयअनुसार टेलिकमलाई दिईएको काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुको तारहरुलाई अण्डरग्राउण्ड गरेर व्यवस्थित गर्नुपर्ने छ । सो कामको जिम्मा दिनुभन्दा अगाडि टेलिकमसँग प्राधिकरणले मूख्य चार विषयहरुमा स्पष्ट पार्न भनेको हो । प्राधिकरणले टेलिकमलाई ...

Read More »

सबैभन्दा बढि आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकम, ठूला करदाता कार्यालयले दियो सम्मान पत्र

काठमाडौं । दूरसंचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो कम्पनी नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले कर दिवसको अवसरमा सम्मान प्राप्त गरेको छ । नेपाल टेलिकमले यहि मंसिर १ गते आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको हो । आन्तरिक राजस्व विभाग अन्तरगत ठूला करदाता कार्यालय ललितपुरबाट आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढि आयकर बुझाउने कम्पनीको रुपमा सम्मान ...

Read More »

टेलिकमको फोरजी सेवाको पहिलो चरणको प्रबद्र्धन अभियान पोखारामा समापन हुँदै

काठमाडौं । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिने जानकारी दिएको छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी ...

Read More »

नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता बढ्दोक्रममा, फोरजी सेवामा भने समस्या

दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् । नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ ...

Read More »