मौसम खुलेमा बिहिबार राति आकाशमा उल्का वर्षा हेर्न सकिने

८ बैशाख २०७८, बुधबार

मौसमले साथ दिएमा यही वैशाख ९ गते बिहिबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड […]