पब्जीसँग प्रतिस्पर्धा गर्नेगरि भारतीय मोबाइल गेम ‘फौजी’ सार्वजनिक

१३ माघ २०७७, मंगलवार

मोबाइल गेम पब्जीसँग प्रतिस्पर्धा गर्नेगरि भारतीय कम्पनीले ‘फौजी’ नामक मोबाइल गेम लन्च गरेको छ । भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसर पारेर सो फौजी गेम सार्वजनिक गरिएको हो। सो गेम […]