धरान उप–महानगरपालिकाको सम्पूर्ण कर अब कनेक्ट आइपीएसमार्फत तिर्न सकिने

४ आश्विन २०७७, आईतवार

धरान उप–महानगरपालिकाले स्थानीय सरकारको कर भुक्तानी अनलाइनबाटै गराउने व्यवस्था मिलाएको छ । नगरपालिकालाई तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस ई–पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । उक्त […]

नागरिक लगानी कोषका सेवाग्राहीका खातामा एनसीएचएलमार्फत सिधै भुक्तानी गर्न सकिने

८ भाद्र २०७७, सोमबार

नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस […]

कनेक्टआईपिएसको दैनिक कारोबार २ अर्ब रुपैयाँ नाध्यो

२ असार २०७७, मंगलवार

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएका कनेक्टआईपिएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा […]

कनेक्ट आईपीएस ई-पेमेन्टमा ग्राहकलाई कुनै शुल्क नलाग्ने

७ चैत्र २०७६, शुक्रबार

बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले connectIPS e-Payment प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागी मिनाहा गर्ने व्यवस्था […]

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

२९ फाल्गुन २०७६, बिहीबार

बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि. नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS र connectIPS e-Payment प्रणालीहरुमा आबद्ध भएको छ । यो व्यवस्थासँगै […]

एनसीएचएलद्वारा कनेक्ट आरटिजीएस कार्यान्वयन

१ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरु कनेक्ट आरटिजीएस प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ । आरटीजीएस प्रणालीमा […]

नेपाल क्लियरिङ्ग हाउसको आठौं वार्षिक साधारण सभा सम्पन्न, ३८ प्रतिशत बोनस शेयर दिने

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा कार्तिक २५ गते काठमाडौंमा सम्पन्न गरेको छ ।बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर […]

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य चयन, निर्देशकमा कुशुम लामा नियुक्त

११ असार २०७६, बुधबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशकको […]