काठमाडौं भित्रै एनसेलका टावरहरुमा आगजनी, मोबाइल सेवा अवरुद्ध

२९ पुष २०७६, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकाभित्रै मोबाइल फोन सेवा प्रदायक एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गरिएको हो […]

तनहुँमा रहेको एनसेल टावरमा अज्ञात समूहद्धारा आगजनी, जेनेरेटर, ब्याट्री र तारमा क्षति

२७ पुष २०७६, आईतवार

काठमाडौं । शनिबार राति अज्ञात समूहले तनहुँमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव […]