एनसेल मेला ६ वटा शहरमा आयोजना हुने

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले […]

एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलाल चोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि […]

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्र बाँकी लाभकर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतले एनसेलको लाभकर विवादसम्बन्धी मुद्धाको पूर्ण पाठ […]

सक्रिय मोबाइल सेवाग्राहीमा एनसेल अगाडी, नेपाल टेलिकमको भन्दा २० प्रतिशत धेरै प्रयोगकर्ता

२९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार […]

एनसेलले ल्यायो तिहार अफर, डाटा किन्दा चार गुणा बढि फोरजी डेटा बोनस पाईने

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन […]

एनसेलले ल्यायो दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाईने

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको […]

एनसेल ग्राहकले आफ्नै धुन रेकर्ड गरी पिआरबिटी बनाउन सक्ने, धेरै एक्टिभेट भएको धुनलाई पुरस्कार

६ आश्विन २०७६, सोमबार

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्नेछन् । साथै धुन […]

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अफर, ५ वटा डेटा प्लानहरुबाट छानेर प्रयोग गर्न सकिने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन् । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ […]

एनसेलको प्राइभेट क्लाउड प्लेटफर्म ‘अप्सरा’ संचालनमा, डिजिटल रणनीतिको लागी अलिबाबासँग सहकार्य

२१ भाद्र २०७६, शनिबार

काठमाडौं । टेलिकम अपरेटर कम्पनी एनसेलले अलिबाबाको क्लाउड प्लेटफर्म प्रयोग गरेको छ। अलिबाबा क्लाउडको रणनीतिक पार्टनर डिजिटल ट्रान्सफर्म कम्पनी ह्वेल क्लाउडले अलिबाबाको अप्सरा क्लाउड प्लेटफर्म एनसेलको डिजिटल रणनीतिक क्षेत्रका लागि […]

दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि

१३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ । एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा […]

एनसेलको मोबाइल सेवाको दोस्रो पटकको लाइसेन्स नविकरण, सरकारले दियो किस्तामा तिर्ने सुविधा

१० भाद्र २०७६, मंगलवार

अनुज राज । काठमाडौं । पुँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतबाट राहत पाएको एनसेलको मोबाइल सेवाको अनुमतिपत्र सोहि दिन नविकरण भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिको मोबाइल सेवाको दोस्रो […]

एनसेलमाथि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर सर्वाेच्चद्धारा बदर

९ भाद्र २०७६, सोमबार

काठमाडौं । ठूला करदाता कार्यालयले मोबाइल सेवा प्रदायक एनसेललाई निर्धारण गरेको पूँजीगत लाभ कर सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले सोमबार […]

दूरसंचार प्राधिकरणको एक्सनपछि एनसेलले घटायो डाटाको शुल्क, अब प्रति एमबी २ रुपैयाँ मात्रै

५ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कारबाहि गर्ने प्रकृया अगाडि बढाएसँगै मोबाइल सेवा प्रदायक एनसेल प्रालिले आफ्नो डाटाको शुल्क घटाएको छ । एनसेल प्रालिले भदौ ४ गतेदेखि लागू हुने गरेर आफ्नो […]

जिएसएमए र एनसेलद्वारा ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ आयोजना

३ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसिएसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्टअप […]

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

२७ श्रावण २०७६, सोमबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा […]

एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?

२६ श्रावण २०७६, आईतवार

काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ । दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क […]

एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी

१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमको विभिन्न स्थानमा रहेका टेलिफोन टावरहरुमा विप्लब समूहले आगजनी गरेको छ । दुबै कम्पनीका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टावरमा […]

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरु रहने

१९ असार २०७६, बिहीबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । कार्यक्रममा साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग […]

दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय

१३ असार २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले निर्देशनअनुसार पल्स दर कायम नगरेको भन्दै कारबाहीमा परेको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई तत्कालिन समयमा पल्स दर […]

एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

११ असार २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई हालको डाटा सेवाको शुल्क महंगो भएको भन्दै […]

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा, १० जनाले पाए स्मार्टफोन

७ असार २०७६, शनिबार

काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ योजना अन्तर्गत १० जनालाई स्मार्टफोन हस्तान्तरण गरेको छ । कम्पनीले उक्त योजना अन्तर्गत पहिलो ४ हप्ताका विजेता ग्राहकहरुलाई स्मार्टफोन हस्तान्तरण गरेको हो । […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

५ असार २०७६, बिहीबार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ। कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य […]

एनसेलले ल्यायो डबल फोरजी डाटा अफर

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन […]

मोबाइल सेवाको लाइसेन्स नविकरण गर्न ४ अर्ब तिरेर एनसेलको निवेदन, होला त नविकरण ?

१६ जेष्ठ २०७६, बिहीबार

अनुज राज । काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल सेवा अनुमतिपत्रको नविकरणको लागि नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको छ । कम्पनीले ४ अर्ब रुपैयाँ प्राधिकरणलाई नविकरण दस्तुर […]

एनसेलले माग्यो- मोबाइलको लाइसेन्स नविकरण दस्तुरमा किस्ताबन्दी

१४ जेष्ठ २०७६, मंगलवार

अनुज राज । काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले मोबाइल सेवा अनुमतिपत्रको नविकरण दस्तुर किस्ताबन्दीमा तिर्ने माग गरेको छ । एनसेलले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाउँदै मोबाइल […]