अपटेड समाचार

Tag Archives: #ncell

एनसेलको ‘मेरो प्लान’ अब साप्ताहिक प्याकमा, २ जीबी प्लान र ६ जीबी प्लानको सुबिधा

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो योजना मंगलबार पुस २९ देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ । २ ...

Read More »

तनहुँमा रहेको एनसेल टावरमा अज्ञात समूहद्धारा आगजनी, जेनेरेटर, ब्याट्री र तारमा क्षति

काठमाडौं । शनिबार राति अज्ञात समूहले तनहुँमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएको छन्। शनिबार राति करिव ११ बजे आगो लागेको एनसेलमा जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको बताईएको छ। प्रहरीका अनुसार क्षतिको एकिन हुन सकेको छैन्। आगजनी ...

Read More »

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको सो फ्रिक्वेन्सी लिन र प्रयोग गर्न पूँजीगत लाभकर चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि आधारमा एनसेलले बुधबार आफ्नोतर्फबाट पूँजीगत लाभकर तिरेको दाबीसहितको भौचर तथा कागजात ...

Read More »

अस्पतालमा उपचारत कामतीले जिते एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको १० लाख रुपैयाँ

काठमाडौ । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार ...

Read More »

एनसेलको बीटीएस टावरमा आगजनी

चीतवन । एनसेलको माेबाइल बीटीएस टावरमा अज्ञात समूहले आगो लगाएको छ । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको थियो । त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको बताइएको छ । ...

Read More »

एनसेलले ल्यायो नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

काठमाडौं । सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ ...

Read More »

एनसेलले तिर्यो साढे ४ अर्ब पूँजीगत लाभकर, बाँकी कर रकममा किस्ताबन्दी सुविधा दिन माग

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्रालिले पूँजीगत लाभकर बापतको साढे४ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयलाई बुझाउनुपर्ने २२ अर्ब ६७ करोड रुपैयाँमध्ये हाल ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो । ठूला करदाता कार्यालयलाई सो रकम तिर्दै बाँकी रकम भने किस्ताबन्दीमा तिर्न माग गरेको छ । एनसेलले बाँकी रकम भने आगामी ६ महिना भित्र ...

Read More »

सिजीको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश, एनसेलले अक्सनमा किनेको फ्रिक्वेन्सी अब के हुन्छ?

काठमाडौं । फ्रिक्वेन्सी अक्सनको प्रकृया रोक्न आदेश माग गर्दै सिजी टेलिकम्यूनिकेसनले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सिजीले सोमबार दायर गरेको मुद्धामा बुधबार सर्वोच्चका न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । फ्रिक्वेन्सी अक्सनको प्रकृया सकिए लगत्तै सर्वोच्चले सो मुद्धामा कारण देखाउ आदेश दिएको हो । कारण देखाउ आदेशसँगै सिजीको ...

Read More »

फ्रिक्वेन्सी अक्सन नेपालमा पहिलो पटक हुँदै, यस्तो छ दूरसंचार प्राधिकरणको अक्सन तयारी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बुधबार पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सनको पूर्ण तयारी गरेको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको अक्सन गराउन पूर्ण तयारी गरेको हो । सो अक्सन प्रकृयामा दुबै कम्पनीहरुले बोलकबोलअनुसार फ्रिक्वेन्सीको बोली लगाउने छन् । जसमध्ये अधिक बोली लगाउने कम्पनीले फ्रिक्वेन्सी अक्सन हासिल गर्नेछ ...

Read More »

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना बिजेता सिगुलाई रु २ लाख नगद पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै ...

Read More »