नेसनल पेमेन्ट गेटवेको भ्रष्ट्राचार मुद्दामा विशेषको फैसला विरुद्ध अख्तियार सर्वोच्च अदालतमा

२६ बैशाख २०८२, शुक्रबार

राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) खरिद प्रणालीमा भएको अनियमिततासम्बन्धी भ्रष्ट्राचारको मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। यस मुद्दामा विशेष […]