फिफा विश्वकपमा साइबर सुरक्षा सुनिश्चित गर्दै कतार

३१ श्रावण २०७९, मंगलवार

राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए)का अध्यक्ष अब्दुलरहमान बिन अली अल फराहिद अल्माल्कीले अगामी फिफा विश्वकप कतार २०२२ को समयमा राष्ट्रव्यापी साइबर सुरक्षा प्रणाली प्रदान गर्ने प्रयास जारी राखेको बताएका छन्। […]