मोबाइलमा कुराकानी गर्न टेलिकमले ऋण दिने, डाटा चलाउँदा छुटैछुट, रिचार्जमा पनि बोनस

२२ माघ २०७४, सोमबार

काठमाडौं, २२ माघ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि मोबाइलमा ऋण दिने भएको छ । कम्पनीले आज आयोजित वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ऋण दिने नमस्ते क्रेडिट नामक सेवा शुरु गरेको हो […]

ताजा समाचार