विदेशी इकमर्श साइटहरुमा अनलाइन भुक्तानी गर्न नबिल बैंकले ल्यायो ‘नबिल आईकार्ड’

१० चैत्र २०७७, मंगलवार

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आईकार्ड (US Dollar Nabil iCard) ल्याएको छ। सो बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत […]