गेमिङ कम्पनी रेजरले उच्च प्रविधियुक्त एन९५ ‘स्मार्ट’ मास्क ल्याउने

१६ चैत्र २०७७, सोमबार

यो वर्षको सुरुवातमा गेमिङ लाइफस्टाइल कम्पनी रेजरले प्रोजेक्ट हेजल एन९५ फेसियल रेस्पिरेटरको कन्सेप्ट सार्वजनिक गरेको थियो। कोरोनाको खोप आइसकेको भए पनि रेजरको यो उच्च प्रविधियुक्त मास्क महामारी पछिको समयमा सबैका […]