२६ बैशाख २०८२, शुक्रबार
स्पेसएक्स संस्थापक इलन मस्कले मानवताको दीर्घकालीन अस्तित्वको लागि पृथ्वी बाहिर आफ्नो उपस्थिति विस्तार गर्नैपर्ने फेरि एकपटक स्मरण गराएका छन्। उनको नजरमा सबैभन्दा उपयुक्त गन्तव्य भनेको मंगल ग्रह हो, जुन सबैभन्दा […]
२३ बैशाख २०८२, मंगलवार
अर्बपति ईलन मस्कको कम्पनी स्पेसएक्सले अब आफ्नो आधिकारिक सहर पाउने भएको छ। स्पेसएक्सको स्टारबेस प्रक्षेपण स्थल वरपरको क्षेत्र, जुन दक्षिण टेक्सासमा पर्छ, त्यहाँका बासिन्दाहरूले शनिबार भएको मतदानमा भारी बहुमतले नयाँ […]
१२ बैशाख २०८२, शुक्रबार
टेस्लाले आफ्नो पछिल्लो आम्दानी सार्वजनिक कार्यक्रममा चाँडै नै व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। टेस्लाका प्रमुख कार्यकारी अधिकारी ईलन मस्कले स्वचालित सवारीहरूले “आगामी वर्षको अन्त्यसम्म वित्तीय रूपान्तरणमा […]
११ बैशाख २०८२, बिहीबार
टेस्लाको विक्री घटेपछि कम्पनीले विगतका वर्षहरूमा भन्दा बढी घाटाको नजिक पुगेको वित्तीय विवरणबाट खुलेको छ। मंगलबार सार्वजनिक नतिजाअनुसार कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा लगभग ३ लाख ३७ हजार विद्युतीय सवारीसाधन […]
३१ चैत्र २०८१, आईतवार
बर्कशायर ह्याथवेको स्वामित्वमा रहेको निजी जेट कम्पनी नेटजेट्समा हालै भएको डाटा ब्रिच मार्फत एलन मस्कलाई निजी विमानमा सेवा दिने गाइड सार्वजनिक भएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार उक्त गाइडले विश्वकै धनी […]
२५ चैत्र २०८१, सोमबार
अमेरिकी भन्सार शुल्कले आफ्नो प्रमुख गार्मेन्ट क्षेत्रका लागि डर बढाएसँगै बङ्गलादेशले आइतबार टेक अर्बपति एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र दिएको बताएको छ। सोमबार ढाकामा सुरु हुने सरकार समर्थित […]
२२ चैत्र २०८१, शुक्रबार
स्पेसएक्सले आज (अप्रिल ३) बेलुकी क्यालिफोर्नियाबाट २७ स्टारलिंक इन्टरनेट उपग्रहहरूलाई पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ अर्बिटतर्फ प्रक्षेपण गरेको छ। फाल्कन ९ रकेट स्टारलिंक उपग्रहहरू लिएर भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट […]
१६ चैत्र २०८१, शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आयात गरिने सबै कारहरूमा २५प्रतिशत शुल्क लगाउने निर्णय गरेका छन्, जसमा उत्तर अमेरिकी छिमेकी राष्ट्रहरूबाट आउने कारहरू पनि समावेश छन्। उनले कार निर्माणका […]
१२ चैत्र २०८१, मंगलवार
जनवरी महिनामा रिपब्लिकनहरूले अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनको प्रमुख पद सम्हालेका केही दिन अघि एजेन्सीका पाँच कमिशनरहरूले एलोन मस्कविरुद्ध मुद्दा दायर गर्ने बारेमा बन्द बैठकमा मतदान गरेका थिए। सन् २०२२ […]
२६ फाल्गुन २०८१, सोमबार
अर्बपति ईलन मस्क स्वामित्वको कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईले टेनेजी राज्यको दक्षिण-पश्चिम मेम्फिसमा १० लाख वर्गफुट क्षेत्रफलको सम्पत्ति खरिद गरेको छ। यो जानकारी शुक्रबार ग्रेटर मेम्फिस चेम्बरले दिएको हो। कम्पनीले प्रतिस्पर्धा […]
२२ फाल्गुन २०८१, बिहीबार
अमेरिकी अदालतले मंगलबार अर्बपति उद्यमी इलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्न खोजेको प्रारम्भिक आदेश अस्वीकार गरेको छ। ओकल्यान्ड, क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधीश इभोन गोन्जालेज रोजर्सले मस्कले […]
२१ फाल्गुन २०८१, बुधबार
ट्रम्प प्रशासनले नेशनल साइन्स फाउण्डेशन (एनएसएफ) मा एआई अनुसन्धानसँग सम्बन्धित कर्मचारी कटौती गर्नु एआई क्षेत्रको विकासमा बाधा बन्न सक्ने चिन्ताहरू उठेका छन्। एआई सम्बन्धी सरकारी अनुदानको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने […]
१३ फाल्गुन २०८१, मंगलवार
युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न सक्ने खबरहरू आएपछि अग्रपङ्क्तिको स्याटेलाइट सञ्चारका लागि अमेरिकी अपरेटर स्टारलिङ्कको विकल्पहरू खोजिरहेको बताएका छन्। मिडिया रिपोर्टका अनुसार किएभले युक्रेनी महत्त्वपूर्ण […]
११ फाल्गुन २०८१, आईतवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार ईलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताएका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा […]
९ फाल्गुन २०८१, शुक्रबार
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोराएसले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (जसका मालिक अर्बपति एलन मस्क हुन्) लाई न्यायालयको आदेश अवज्ञा गरेको भन्दै ८.१ मिलियन रियल्स (१.४२ मिलियन डलर) जरिवाना […]
८ फाल्गुन २०८१, बिहीबार
ईलन मस्कका एक वरिष्ठ कर्मचारीले डीओजीई (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसियन्सी) लाई सरकारी खर्च कटौती गर्न मद्दत गर्ने उद्देश्यले एक्सएआईद्वारा सञ्चालित एउटा अनुकूलित एआई च्याटबट बनाएका छन्। टेकक्रञ्चका अनुसार सार्वजनिक रूपमा […]
५ फाल्गुन २०८१, सोमबार
ताइवानका शीर्ष प्रविधि अधिकारीले शनिबार सेमिकण्डक्टर उद्योग जटिल रहेको र यसमा श्रम विभाजन आवश्यक पर्ने भएकाले कुनै एक देशले यसको नियन्त्रण गर्न आवश्यक नभएको बताएका छन्। यो टिप्पणी अमेरिकी राष्ट्रपति […]
२ फाल्गुन २०८१, शुक्रबार
ईलन मस्कको एक्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० मिलियन डलर तिर्न सहमति जनाएको छ। वाल स्ट्रिट जर्नलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार यो रकम कम्पनी अझै ट्विटर भनेर चिनिने […]
३० माघ २०८१, बुधबार
१०३ जना हालका र पूर्व संघीय कर्मचारीहरूले मंगलबार दायर गरिएको नयाँ संघीय मुद्दामा ईलन मस्क र उनले चलाउने सरकारी निकाय डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) विरुद्ध गम्भीर आरोप लगाएका छन्। […]
२८ माघ २०८१, सोमबार
अर्बपति इलन मस्कले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको लोकप्रिय छोटो भिडियो एप टिकटक किन्ने कुनै रुचि नरहेको बताएका छन्। अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताका कारण टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ। […]
२८ माघ २०८१, सोमबार
टिकटकले शुक्रबार अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो वेबसाइटमा उपलब्ध प्याकेज किटमार्फत छोटो भिडियो एप डाउनलोड गर्न र जोइन गर्न अनुमति दिएको जनाएको छ। यो देशमा प्लेटफर्ममाथि लगाइएको प्रतिबन्धलाई छल्न गरिएको प्रयास […]
२८ माघ २०८१, सोमबार
डोनाल्ड ट्रम्पको ट्विटर (अहिलेको एक्स) विरुद्धको मुद्दा समाप्त भएको देखिन्छ। ट्रम्पले जनवरी ६, २०२१ मा उनका समर्थकहरूले अमेरिकी क्यापिटलमा आक्रमण गरेपछि आफूलाई प्रतिबन्ध लगाएको भन्दै सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर […]
२ माघ २०८१, बुधबार
अर्बपति लन मस्कमाथि सन् २०२२ मा ट्विटरको ठूलो हिस्सा किनिएको जानकारी समयमा नदिएको आरोपमा मंगलबार अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले मुद्दा दायर गरेको छ। वाशिङ्टन डीसीको संघीय अदालतमा […]
२८ पुष २०८१, आईतवार
अमेरिकी प्रतिस्पर्धा नियामक निकायहरूले शुक्रबार अर्बपति ईलन मस्कको मुद्दामा कानुनी दृष्टान्तहरू प्रस्तुत गरेका छन्। यी दृष्टान्तहरूमा मस्कले ओपनएआईलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न रोक्न खोजेका छन्। मस्कले ओपनएआई र माइक्रोसफ्टले प्रतिस्पर्धाविरोधी […]
१२ पुष २०८१, शुक्रबार
इलन मस्कको एआई कम्पनी एक्सएआई ले हालै सम्पन्न सिरिज सी वित्तीय चरणमा ६ अर्ब डलर लगानी संकलन गरेको छ। कम्पनीले यो हप्ता एन्ड्रीसीन होरोविट्ज, ब्ल्याकरक, फिडेलिटी, लाइटस्पीड, एमजीएक्स, मोर्गन स्ट्यान्ली, […]