मोटोरोलाको पहिलो फोल्डेबल फोन ‘मोटो रेजर’ सार्वजनिक, फ्लिप डिजाइनका साथ ६.२ इन्चको स्क्रीन

२८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । लेनोभोको स्मार्टफोन ब्राण्ड मोटोरोलाले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकामा फोल्डेबल स्मार्टफोन मोटोरोला रेजर(मोटो रेजर) लन्च गरेको हो । कम्पनीले निकै महिनादेखिको अनुमानहरु र […]

ताजा समाचार