दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयकअनुसार सरकारी कोषमा दाखिला गर्नुपर्ने भनिएको रकम आफ्नो खातामा नभएको हुँदा जम्मा गर्न नसकिने पत्र पठाएको छ। दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयक, २०७७ अनुसार सरकारलाई प्रत्येक आर्थिक […]

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

७ माघ २०७५, सोमबार

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् । ‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले […]

अर्थमन्त्रीद्वारा वैशाखभित्र बजेट पेश गर्नेगरी तयार गर्न निर्देशन

२२ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा रामशरण महतले आर्थिक बर्ष २०७२।७३ को बजेट आगामी वैशाखभित्र पेश गर्नेगरी मन्त्रालयस्तरीय तयारीका कामहरु तिब्रताका साथ अगाडि बढाउन आफ्नो मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई  निर्देशन दिएका […]

एआईआईबी स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर

९ कार्तिक २०७१, आईतवार

काठमाडौं, ९ कात्तिक । एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापना गरी आगामी २०१५ भित्रै सञ्चालनमा ल्याउनका लागि यस क्षेत्रका अर्थमन्त्रीहरुले शुक्रबार ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा समझदारीपत्रमा औपचारिक […]

एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक स्थापना गर्न अर्थमन्त्री चीन प्रस्थान

५ कार्तिक २०७१, बुधबार

काठमाडौं, ५ कात्तिक । एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन् । चीनका राष्ट्रपति सी जिन पिङको […]

युरोपेली युनियनको सहयोगमा तेब्बर बृद्धि

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । युरोपेली युनियनले नेपालको ग्रामीण पूर्वाधारको विकास, रोजगारी सिर्जना, शिक्षाको गुणस्तर विकास र सुशासनको सुदृढीकरणका लागि करिब ४५ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । आगामी […]

अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गमा मलेसियाले लगानी गर्ने

२ कार्तिक २०७१, आईतवार

काठमाडौं, २ कात्तिक । मलेसियाका पूर्वमन्त्रीसहितको लगानीकर्ताहरुको एक टोलीले अर्थमन्त्री डा रामशरण महतलाई उनकै कार्यकक्षमा भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव राखेको […]