५ बैशाख २०८२, शुक्रबार
आज बिहानदेखि थुप्रै सरकारी वेबसाइटहरु डाउन भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र तथा नेपाल प्रहरी लगायतका वेबसाइट खोल्दा ब्राउजर […]
२१ चैत्र २०८१, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी दिग्दर्शन २०८१ जारी गरेको छ। मन्त्रालयले प्रचलित कानून बमोजिम दर्ता भई पत्रकारिताको क्षेत्रसँग सम्बद्ध संस्थाहरूको विकासमा सहयोग […]
७ चैत्र २०८१, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण गर्न, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न सामाजिक सञ्जाल सञ्चालकहरुलाई ३० दिने अल्टिमेटम दिएको छ। […]
५ फाल्गुन २०८१, सोमबार
राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र हस्तान्तरण गरेका छन्। सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड इनोभेसन सेन्टर (सीएसआरआई नेपाल), […]
२९ माघ २०८१, मंगलवार
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिको गतिसँगै आएका चुनौती तथा जोखिमहरुलाई सँगसँगै सम्बोधन गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। सुरक्षित इन्टरनेट दिवसको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी […]
२१ माघ २०८१, सोमबार
-साजन सुवेदी हिजो आइतबार बेलुका अचानक नेपालभर इन्टरनेटमा देखिएको समस्या आइतबार राति नै समाधान भएको देखियो। राति करिब ९ बजेदेखि नेपालभर इन्टरनेट सेवामा समस्या आएको थियो। ठूला सेवा प्रदायकहरुको सम्पूर्ण […]
१४ माघ २०८१, सोमबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल प्रोजेक्ट सम्झौता अगावै पूर्व तयारीको क्रममा सार्वजनिक गर्नुपर्ने वातावरणीय तथा सामाजिक प्रतिबद्धता योजना (इएससीपी) को मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले नेपाल सरकार […]
९ माघ २०८१, बुधबार
नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन साथै प्रतिभा विकासलाई बढावा दिन प्रमुख कदमको रुपमा, नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको […]
८ माघ २०८१, मंगलवार
In a major step to advance digital education and foster talent development in Nepal, the Chinese Embassy in Nepal, in collaboration with the Ministry of Communications and Information Technology (MoCIT), […]
२६ पुष २०८१, शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक […]
२१ पुष २०८१, आईतवार
– साजन सुवेदी नेपाल दूरसञ्चार प्राधिकरणले मर्मत सम्भार खर्चमा देखिएको हालसम्मको बेरुजू रकम तिर्नका लागि मंसिर मसान्तसम्मको म्याद दिएकोमा इन्टरनेट सेवा प्रदायकहरुले भने पुन: किस्तामा रकम तिर्ने सुविधा माग गर्दै […]
२४ मंसिर २०८१, सोमबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। मन्त्रालयमा […]
१९ मंसिर २०८१, बुधबार
सही र सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने अहिले सबैको चासोको विषय हो। यसै विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र टिकटक डिजिटल प्लेटर्फमले सरोकारवालामाझ छलफल चलाएको […]
२० फाल्गुन २०७८, शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै क्षमता विकास गर्नुपर्ने बताएका छन्। प्राधिकारणको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव अर्यालले प्राधिकरणसँग आर्थिक स्रोत […]
१४ जेष्ठ २०७८, शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीतिको हालै बनेको मस्याैदामाथि आफूलाई लागेका सुझाव, राय तथा पृष्ठपोषण उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ। शुक्रबार मन्त्रायलका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित […]
१९ बैशाख २०७८, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अबलम्बन गरेका […]