फेसबुकको मोबाइल वेब एपमा च्याट गर्न नपाईने, म्यासेन्जर डाउनलोड गर्नुपर्ने

२३ जेष्ठ २०७३, आईतवार

काठमाण्डौं, २३ जेठ । फेसबुकले अब मोबाइलमा फेसबुक साइटबाट नै च्याट गर्ने सुविधा हटाउने भएको छ । कम्पनीले मोबाइल वेब एप्लिकेसन (mobile web application) बाट म्यासेज गर्ने अर्थात च्याट गर्ने […]