सोलुखुम्बुको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न टावर निर्माण

१८ भाद्र २०७७, बिहीबार

हिमाली जिल्ला सोलुखुम्बुका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका लागि आठ स्थानमा टावर निर्माण गरिएको छ । जिल्लामा टेलिकमको सेवामा गुणस्तर नभएको, कतिपय ठाउँमा फोन नलाग्ने भएकाले यहाँका बासिन्दा […]