मोबाइल अपरेटरसँग चैतमा एक्टिभ गरिएका सिम र मोबाइलको जानकारी माग्दै दूरसंचार प्राधिकरण

२८ चैत्र २०७६, शुक्रबार

सरकारले दूरसंचार प्राधिकरणले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि मोबाइल फोन मार्फत ट्र्याकिङ्ग गर्नका लागि दूरसंचार सेवा प्रदायकहरुसँग बिबरण माग गरेको छ । सरकारले चैत महिनाभित्र एक्टिभ भएका मोबाइलका […]