स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै

६ चैत्र २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमति पत्र खारेज गर्ने गरी अन्तिम पटक स्पष्टिकरण सोधेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसअघि नै स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गरिदिएकोमा हाल […]

स्मार्ट टेलिकमको भुक्तानी अवधि थप्ने तयारीमा सरकार, लाइसेन्स छिन्दै दूरसञ्चार प्राधिकरण

३ माघ २०७८, सोमबार

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम प्रालिलाई सरकारले अन्तिम मौका भन्दै बाँकी बक्यौता रकम भुक्तानी गर्न दिएको म्याद पुस मसान्तदेखि सकिएको छ। यसअघिको केपी ओली सरकारले हतारमा निर्णय गरेर […]

स्मार्ट टेलिकमले नवीकरण बापतको रकम तिर्ने म्याद थप गरिदिन मागसहित दियो निवेदन

२६ भाद्र २०७७, शुक्रबार

मोबाइल अपरेटर कम्पनी स्मार्ट टेलिकम प्रालिले आफूले तिर्नुपर्ने नवीकरणको बाँकी रकम भदौ मसान्तभित्र समेत तिर्न नसक्ने भन्दै पुनः म्याद थप गरिदिन निवेदन दिएको छ । स्मार्ट टेलिकमले गत साता सञ्चार […]

स्मार्ट टेलिकमलाई लाइसेन्स नविकरणको शुल्क बैशाख मसान्तभित्र तिर्न पाउने सुबिधा

२२ बैशाख २०७७, सोमबार

सरकारले स्मार्ट टेलिकमको लाइसेन्स नविकरण बापतको रकम तिर्ने समयावधि थप गरिदिएको छ । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार अब स्मार्ट टेलिकमले आफ्नो नबिकरणको ८ औं किस्ता रकम बैशाख मसान्तसम्ममा सरकारलाई तिर्ने सुविधा […]

२० अर्ब रुपैयाँ तिराएर टेलिकमलाई धराशायी बनाउन खोजेको युनियनको आरोप

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमका तीनवटा ट्रेड युनियन संस्थाहरुले मोबाइल सेवाको दस्तुर नविकरण गर्नको लागि २० अर्ब रुपैयाँ तिराएर टेलिकमलाई धरासायी बनाउन लागिएको बताएका छन् । आधिकारीक ट्रेड युनियनसहित अन्य दुई […]

नेपाल टेलिकमलाई पहिलो किस्ताको बाँकी रकम तिर्न प्राधिकरणले पठायो पत्र

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटकको नविकरणको लागि किस्तामा रकम तिर्न नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई पत्र पठाएको छ । प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार मोबाइल सेवाको […]