भारतीय बजारमा मोबाइल एसेसरिजको मूल्य बढ्यो, चिनियाँ सामाग्री आयात प्रतिबन्धको असर

२६ असार २०७७, शुक्रबार

भारतीय बजारमा चीनबाट आयातमा प्रतिबन्ध र चीन विरोधी वातावरणका कारण मोबाइल एसेसरिजिजको मूल्य बढेको छ। भारतीय बजारमा करिब ७० देखि ८० प्रतिशत चार्जरहरू, स्क्रीन गार्डहरू, कभरहरू, केबलहरू चीनबाट आयात हुन्छन्। […]

ताजा समाचार