मिडियाटेकद्वारा एमएमवेभ फाइभजी चिपसेट डाइमेन्सिटी १०५० सार्वजनिक

१० जेष्ठ २०७९, मंगलवार

मिडियाटेकले आफ्नो पहिलो एमएमवेभ फाइभजी चिपसेट डाइमेन्सिटी १०५० चिपसेट सार्वजनिक गरेको छ। एमएमवेभ तथा सब-६गिगाहर्जको प्रयोगबाट हुने डुअल कनेक्टिभिटीमार्फत् डाइमेन्सिटी १०५० ले स्मार्टफोन प्रयोगकर्तालाई आवश्यक स्पीड र क्षमता प्रदान गर्ने […]