भन्सार छली पसलमा बेच्न राखेका मोबाइल बरामद, एम.के.ट्रेड लाईनका सुमित खेतान पक्राउ

१५ माघ २०७६, बुधबार

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले अबैध रूपमा भन्सार छली पसलमा बेच्न राखेका १३ थान मोबाइल सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन […]