मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्न ६ वटा कम्पनीहरु प्रारम्भिक सूचीमा

१३ माघ २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । त्यसको लागि प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न प्रारम्भिक चरणमा ६ वटा कम्पनीहरु छनौट गरेको छ। […]

ताजा समाचार