ह्वावेले अर्को ईभी ल्याउँदै, चीनको एमआईआईटी डाटाबेसको सर्टिफिकेशन प्राप्त

५ बैशाख २०७९, सोमबार

ह्वावेको आउँदै गरेको विद्युतीय सवारीलाई चीनको एमआईआईटी डाटाबेसको सर्टिफिकेशन प्राप्त भएको छ। कम्पनीले आफ्नो पहिलो ईभी अर्थात् विद्युतीय सवारी एआईटीओ सहायक ब्राण्डमार्फत् सन् २०२१ मा चीनमा सार्वजनिक गरेको थियो। कम्पनीले […]