१९ आश्विन २०७८, मंगलवार
माइक्रोसफ्टले मंगलबार अर्थात् आज आफ्नो बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम आधिकारिक रुपमा सार्वजनिक गरेको छ। हाल विन्डोज १० चलाइरहेका हरुका लागि निशुल्क अपग्रेडका रुपमा यसलाई उपलब्ध गराइएको बुझिएको छ। विन्डोजका […]
१९ आश्विन २०७८, मंगलवार
माइक्रोसफ्टले विन्डोज ११ का लागि अलिक असहज प्रकारको सेटअप बनाएकाले धेरै जसोले यो योग्यता पूरा गर्न नसकेका पाइएको छ। सूचना प्रविधि व्यवस्थापन कम्पनी ल्यानस्विपरले हालै गरिएको एक सर्वेक्षणमा कुल वर्कस्टेशनमध्ये […]
१० आश्विन २०७८, आईतवार
माइक्रोसफ्टको सर्फेस डुओ २ मा कम्पनीले ३ वर्षसम्म अपडेट उपलब्ध गराउने भएको छ। कम्पनीले एन्ड्रोइड अथोरिटीमा एक विज्ञप्ति प्रकाशित गर्दै यसलाई प्रस्ट्याएको हो। यही अपडेट सर्फेस डुओमा पनि दिने वाचा गरिए […]
४ आश्विन २०७८, सोमबार
माइक्रोसफ्टले हालै आफ्नो अफिस २०२१ भर्सन आगामी अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक गर्ने घोषणा गरेको छ। अफिस २०२१ ले माइक्रोसफ्ट ३६५ मा रहेको क्लाउडमा आधारित सेवाको सट्टा अफिस […]
२४ भाद्र २०७८, बिहीबार
प्रविधि कम्पनी माइक्रोसफ्टले भारतको स्टार्टअप कम्पनी ओयोसँग नेक्स्ट जेनेरेशन ट्राभल तथा हस्पिटालिटी उत्पादनको विकासका लागि बहुवर्षीय रणनीतिक साझेदारी गर्ने भएको छ। मंगलबार गरिएको घोषणा अनुसार माइक्रोसफ्टले रकम नखुलाई ओयोको शेयर […]
२४ भाद्र २०७८, बिहीबार
टेक जायन्ट कम्पनी माइक्रोसफ्टले ब्राउजरमा आधारित भिडियो एडिटिङ टूल च्यापम्यानको स्वामित्व ग्रहण गर्ने भएको छ। कम्पनीले यो टूल विन्डोजका लागि निकै सुहाउँदो भएको बताएको छ। सन् २०१३ मा स्थापना भएको […]
१३ भाद्र २०७८, आईतवार
माइक्रोसफ्टको सर्फेस डुओ २ स्मार्टफोन आगामी अक्टोबरमा सार्वजनिक हुँदैछ। यसै महिना सामसङले फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेको भए पनि माइक्रोसफ्टले ल्याउँदै गरेको सर्फेस डुओ २ फोल्डेबल फोनको विशेषता केही फरक छ। […]
१३ भाद्र २०७८, आईतवार
माइक्रोसफ्टले गत शुक्रबार आफ्नो बजारमा आउँदै गरेको विन्डोज ११ सकेसम्म धेरै प्रकारका पर्सनल कम्प्युटर चिपमा चल्ने बनाउने बताएको छ। नेक्स्ट जेनेरेशन डेस्कटफ अपरेटिङ सिस्टम विन्डोज ११ यसै वर्ष रिलिज गर्ने […]
२९ श्रावण २०७८, शुक्रबार
माइक्रोसफ्टले विन्डोज ११ मा केही महत्वपूर्ण परिवर्तनहरु गर्ने भएको छ। यो सिस्टममा पहिलेदेखि नै रहेका बिल्ट इन एपहरु स्निपिङ टूल, क्याल्कुलेटर र मेल एप आदिमा अपडेट ल्याउन लागेको बुझिएको छ। […]
५ श्रावण २०७८, मंगलवार
चीनले माइक्रोसफ्ट कम्पनीमा ठूलो साइबर हमला गरेको भनी लगाइएको आरोपको खण्डन गरेको छ। अमेरिका तथा अन्य पश्चिमी देशले सोमबार विश्वका थुप्रै कम्पनीले चलाउँदै आएको माइक्रोसफ्ट एक्सचेन्ज इमेल प्लेटफर्म चीनले ह्याक […]
१ श्रावण २०७८, शुक्रबार
माइक्रोसफ्ट तथा प्रविधि मानव अधिकार समूह सिटिजन ल्याबले एउटा इजरायल समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि बिक्री गरेको आरोप लगाएको छ। सिटिजन ल्याबका अनुसार क्यान्दिरु नामको उक्त समूहले विन्डोज ह्याक […]
२५ असार २०७८, शुक्रबार
माइक्रोसफ्टले ‘महामारी बोनस’ आफ्ना कर्मचारीलाई प्रति व्यक्ति १५०० डलर प्रदान गर्ने भएको छ। द भर्जका अनुसार कम्पनीले एउटा आन्तरिक परिपत्र गर्दै यो एक पटक मात्र प्रदान गरिने बोनस ‘माइक्रोसफ्टले हालै […]
२४ असार २०७८, बिहीबार
माइक्रोसफ्टले बुधबारबाट आफ्नो नयाँ अफिस डिजाइनको परीक्षण शुरु गरेको छ। कम्पनीले गत वर्षमात्रै अफिसको डिजाइनमा परिवर्तन आउन लागेको संकेत गरेकामा अघिल्लो महिना नयाँ डिजाइनको विन्डोज ११ सँग मिल्ने गरी बनाइएको […]
२१ असार २०७८, सोमबार
अमेरिकी टेक जायन्ट माइक्रोसफ्टले आफ्नो चर्चित ब्लू स्क्रीन अफ डेथको रंग विण्डोज ११ मा परिवर्तन गरेर कालो बनाउने भएको छ। द भर्जका अनुसार गत हप्ता कम्पनीले विन्डोज ११ को प्रिभ्यूमा […]
१७ असार २०७८, बिहीबार
सन् २०१५ मा गुगल र माइक्रोसफ्टले प्रविधि र सेवाका बारेमा विवाद आउँदा एक आपसलाई कानुनी बाटोमा नडोहोर्याउने प्रतिबद्धतासहित गरेको समझदारी भंग भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था फाइनान्सियल टाइम्समा जनाइए अनुसार […]
२७ फाल्गुन २०७७, बिहीबार
सन् २०१८ मा प्रकाशित क्वान्टम कम्प्युटिङसम्बन्धी विवादास्पद शोधपत्र माइक्रोसफ्टको नेतृत्व गरेको टोलीले फिर्ता ल्याएको छ। उक्त अनुसन्धानमा माइक्रोसफ्टले सुझाएको सूक्ष्म अपारमाणविक कणले अहिलेभन्दा अझ शक्तिशाली कम्प्युटरको विकासमा सहयोग पुर्याउने प्रमाण […]
१९ फाल्गुन २०७७, बुधबार
टेक जायन्ट माइक्रोसफ्टले चीनका ह्याकर समूहले आफ्नो मेल सर्भर सफ्टवेयरमा आक्रमण गरेको आरोप लगाएको छ। माइक्रोसफ्टले ती ह्याकरहरु चीन सरकारले नै परिचालन गरेको र ‘उच्च क्षमताका तथा अनुभवी खेलाडी’ भएका […]
३ असार २०७८, बिहीबार
माइक्रोसफ्टको विन्डोज ११ को विवरण लीक भएको छ। चिनियाँ साइट बाइदुमा यसका केही स्क्रीनशटहरु सार्वजनिक भएका थिए जसमा नयाँ यूजर इन्टरफेस तथा स्टार्ट मेनुबाहेक थुप्रै परिवर्तन हरु देख्न सकिन्थ्यो। यूजर […]
२ असार २०७८, बुधबार
माइक्रोसफ्टले सन् २०२५ बाट विन्डोज १० अपरेटिङ सिस्टम पूर्णरुपमा बन्द गर्ने भएको छ । कम्पनीले जुनको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको र यसै क्रममा विन्डोज १० […]
२० जेष्ठ २०७८, बिहीबार
माइक्रोसफ्टले आगामी जुन २४ का दिन आफ्नो नयाँ विन्डोज भर्सन सार्वजनिक गर्ने भएको छ। कम्पनीले विन्डोज १० सार्वजनिक गरेको लगभग ६ वर्ष भइसकेको छ। उसले त्यसयता उक्त भर्सनमा थुप्रैपटक अपडेट […]
१२ जेष्ठ २०७८, बुधबार
माइक्रोसफ्ट र क्वालकम मिलेर स्न्यापड्रागन डेभलपर किट ल्याउने भएका छन्। यसको मुख्य उद्देश्य डेभलपरहरुलाई एआरएम६४ इन्स्ट्रक्शन सेटका लागि विण्डोज एप अप्टिमाइज गर्न सस्तो र सहज होस् भन्ने हो। स्न्यापड्रागन डेभलपर […]
३ माघ २०७७, शनिबार
माइक्रोसफ्टले वानड्राइभ, टिम्स र सेयरपोइन्टको अपलोड फाइल आकारको सीमा १०० जीबीबाट २५० जीबीसम्म बढाइरहेको छ। यसको अर्थ अब तपाईँले एकैपटक २५० जीबीसम्मको फाइल अपलोड गर्न सक्नुहुनेछ । यस्तो सीमा यसअघि […]
३० चैत्र २०७७, सोमबार
माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स संस्था नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिन उक्त कमुपनीसँग छलफल गरिरहेको बुझिएको छ। नुआन्स कम्युनिकेशन्सकै बोली चिन्ने प्रविधिमा आधारित भएर एप्पलको भर्चुअल असिस्टेन्ट सिरिको विकास गरिएको थियो। माइक्रोसफ्टले […]
१० फाल्गुन २०७६, शनिबार
काठमाडौं । माइक्रोसफ्टले आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा आधारित विभिन्न एप्लिकेसनहरुको नयाँ आइकन उपलब्ध गराउन शुरु गरेको छ । कम्पनीले आफूले तयार पारेको १०० नयाँ डिजाइनहरुमध्येबाट विण्डोज १० का लागि […]
१५ माघ २०७६, बुधबार
काठमाडौं । माइक्रोसफ्टको लापरवाहीको कारणले उसको प्लेटफर्मबाट करिब २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्ति जारी गर्दै उसले आफ्नो गल्ती सच्याएको छ र अहिले प्रयोगकर्ताहरुको […]