माइक्रोसफ्ट लूमिया ५५० भारतमा सार्वजनिक, विण्डोज १० मा आधारित सबैभन्दा सस्तो स्मार्टफोन

६ पुष २०७२, सोमबार

काठमाडौं, ६ पुस । माइक्रोसफ्टले लूमिया ५५० स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले माइक्रोसफ्ट लूमिया ५५० भारतीय बजारमा यहि डिसेम्बर २३ तारिखदेखि बिक्री शुरु हुने जानकारी दिएको छ । […]