दश दिन विन्डोज ११ चलाएर हेर्नुस्, मन नपरेमा माइक्रोसफ्टले विण्डोज १० मा फर्किने सुबिधा दिने

३० असार २०७८, बुधबार

रिटेल स्टोरबाट किनेको कुनैपनि वस्तु तपाईँले मन परेन भने तपाईँले त्यसलाई फिर्ता गर्न सक्नुहुनेछ भन्ने त तपाईँले सुनेको हुनुपर्छ। स्टोर कमोडिटीमा फिर्ताको नीति जस्तै माइक्रोसफ्टले पनि आफ्ना प्रयोगकर्ताहरूलाई विन्डोज ११ […]

इन्टरनेट एक्सप्लोरर बन्द गर्दै माइक्रोसफ्ट, अब क्रोमियममा आधारित एज प्रयोग गर्नुहोस्

२१ कार्तिक २०७७, शुक्रबार

टेक जायन्ट माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने काम गरीरहेको छ। कम्पनीले पुरानो इन्टर्नेट एक्स्प्लोररलाई बदल्नको लागि यसको क्रोमियममा आधारित एज ब्राउजरमा जोड दिइरहेको छ। गत हप्ता, माइक्रोसफ्टले घोषणा गर्‍यो कि […]

माइक्रोसफ्टका कर्मचारीहरुले अब पूर्णकालिनरुपमा घरबाटै काम गर्न सक्ने

२४ आश्विन २०७७, शनिबार

माइक्रोसफ्टले कर्मचारीहरुलाई पूर्णकालिनरुपमा घरबाटै काम गर्न दिने भएको छ । हालै कम्पनीले आफ्ना स्टाफलाई प्रबन्धकको स्वीकृतिसँगै तिनीहरुसँग स्थायी रूपमा घर बाट काम गर्ने विकल्प हुने जानकारी दिएको छ। यसअघि युएस […]

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ११ र एज ब्राउजर बन्द गर्दै

३ भाद्र २०७७, बुधबार

टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ११ र एज ब्राउजर बन्द गर्ने भएको छ। सरल शब्दमा भन्दा प्रयोगकर्ताहरूले माइक्रोसफ्ट ३६५ का अनुप्रयोगहरू र सेवाहरू इन्टरनेट एक्सप्लोरर ११ मा कनेक्ट गर्नसक्ने छैनन्। […]

माइक्रोसफ्टले ल्यायो फ्यामिली सेफ्टी एप, बालबालिकाहरुको स्क्रिन गतिबिधि अनुगमन गर्न सकिने

३१ बैशाख २०७७, बुधबार

माइक्रोसफ्टले हालै परिवारको सुरक्षाका लागि फ्यामिली सेफ्टी एप बनाएको छ। यो एपको माध्यमबाट अभिभावकहरूले आफ्ना बच्चाहरूको स्क्रिन समयलाई व्यवस्थित गर्न सक्नेछन्। यो एप मार्चमा घोषणा गरिएको थियो, हाल यो एप […]

माइक्रोसफ्ट वर्डले भन्यो- दुईवटा वाक्यहरुको बिचमा दुई ‘स्पेस’ दिनु गलत हो

१९ बैशाख २०७७, शुक्रबार

टेक कम्पनी माइक्रोसफ्टले आफ्नो टाइपोग्राफिकल निर्णय लागू गरेको छ । जसअनुसार सेन्टेन्सहरुको बिचमा दुईवटा स्पेस हुनु भनेको अधिक हो । यदि कसैले दुई वाक्यहरुको बिचमा दुई स्पेस अर्थात खालि ठाउँ […]

माइक्रोसफ्टले अब तीनवटा डिस्प्ले भएको फोल्डेबल फोन ल्याउँदै, यस्तो हुनेछ फीचरहरु

२२ चैत्र २०७६, शनिबार

माइक्रोसफ्टले हालै नयाँ पेन्टेन्ट दर्ता गरेको छ जसकाअनुसार कम्पनीले छिटै एक नयाँ सर्फेस प्रोडक्ट लॉन्च गर्न सक्नेछ । कम्पनीको नयाँ पेटेन्ट पनि माइक्रोसफ्ट सर्फेस डुओ जस्तै छ, तर यसमा थप […]

माईक्रोसफ्टका सिईओ भने- साइबर अपराधले विश्व कारोबारमा १ ट्रिलियन डलरको नोक्सान

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । माईक्रोसफ्टका सिईओ सत्या नडेलाले भारतिय कम्पनीहरुका सिईओहरुलाई प्राविधिक रुपमा सक्षम बन्न आवस्यक रहेको बताएका छन । उनले यसको समाधान पनि सँयुक्तरुपमा अगाडि आउनु पर्ने जनाएका छन्। नडेलाले मुम्वईमा […]

माइक्रोसफ्टले आईओएस र एन्ड्रोयडका लागि आफ्नो एन्टिभाईरस एप ल्याउँदै

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । माइक्रोसफ्टले गएको वर्ष म्याकका लागि आफ्नो डिफेन्डर एन्टिभाइरस सफ्टवेयरको प्रीभ्यू लन्च गरेको थियो । अब भने कम्पनीले सोहि एप आईओएस र एन्ड्रोयड दुबै प्लेटफर्मका लागि ल्याउने तयारी गरेको […]

एनसेलमार्फत माइक्रोसफ्टले नेपालमा क्लाउड सेवा उपलब्ध गराउने

२६ माघ २०७६, आईतवार

काठमाडौं । एनसेलले नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिने भएको छ । आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण माइक्रोसफ्टले नेपालमा एनसेलमार्फत आफ्नो सेवा दिन लागेको हो । माइक्रोसफ्टले गएको बिहिबार एक […]

भोलीदेखि माइक्रोसफ्टले विन्डोज ७ मा सर्पोट बन्द गर्दै, यसरी गर्नुहोस् विण्डोज १० अपडेट

२९ पुष २०७६, मंगलवार

यदि तपाई आफ्नो पर्सनल कप्युटर या ल्यापटपमा अझैपनि विन्डोज७ प्रयोग गर्नुहुन्छ भने यो जानकारी तपाईको लागी महत्वपुर्ण हुन सक्दछ । माइक्रोसफ्टले अब सबै कम्प्युटर र ल्यापटपमा यस विण्डोज ७ अपरेटिङ […]

रुसका राष्ट्रपतिको कम्प्यूटरमा अझै पुरानो अपरेटिंग सिस्टम, विण्डोज एक्सपी प्रयोग

३ पुष २०७६, बिहीबार

काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिमध्येका एक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अफिसियल कम्प्यूटरमा अझैपनि विण्डोज एक्सपी अपरेटिंग सिस्टम प्रयोग गर्ने गरेका छन् । गत महिना क्रेमलिन प्रेसले पुटिनको मस्को […]

अमेजनलाई पछारेर माइक्रोसफ्टले हात पार्यो पेन्टागनको १० बिलियन डलरको क्लाउड कम्प्यूटिंग

१० कार्तिक २०७६, आईतवार

काठमाडौं ।माइक्रोसफ्ट कर्पले पेन्टागनको १० बिलियन क्लाउड कम्प्यूटिंगको ठेक्का हात पारेको छ । माइक्रोसफ्टले अर्को टेक कम्पनी अमेजन डटकम इंकलाई पछाडि पार्दै सो कन्ट्र्याक्ट हात पारेको अमेरिकी डिफेन्स डिपार्टमेन्टले बताएको […]

अब दृष्टिबिहिनले फोटोको बारेमा जानकारी पाउने, माइक्रोसफ्टको ‘सिईंङ एआई’ एप

२९ फाल्गुन २०७५, बुधबार

काठमाडौं । माइक्रोसफ्टको विशेष एपको माध्यमबाट अब दृष्टिबिहिन तथा कमजोर दृष्टि भएकाहरुले पनि फोटोको बारेमा जानकारी दिन सक्ने भएका छन् । उनीहरुले भिजुअल डाटालाई अडियो डाटाको रुपमा सुन्न सक्ने भएका […]

माइक्रोसफ्टले स्विफ्टकी एप किन्ने सम्झौता, २५० मिलियन अमेरिकी डलरको डिल

२० माघ २०७२, बुधबार

काठमाडौं, २० माघ । माइक्रोसफ्टसँग अहिले नै निकै आकर्षक मोबाइल किबोर्ड (mobile keyboard) रहेको छ, तर कम्पनीले अर्को किबोर्ड एप पनि खरिद गर्ने तयारी गरेको छ । माइक्रोसफ्टले (Microsoft) मोबाइल […]

माइक्रोसफ्टको एन्ड्रोयडका लागि नयाँ लन्चर, चाहे अनुसारको आइकन बनाउनुहोस्

१३ कार्तिक २०७२, शुक्रबार

काठमाडौं, १३ कात्तिक । माइक्रोसफ्टले एन्ड्रोयड अपरेटिंग सिस्टमका लागि बनाएको विशेष लन्चर एरो (Arrow) अब सबैको लागि सार्वजनिक गरेको छ ।  माइक्रोसफ्टको यो एप अब गूगलको प्ले स्टोरबाट निशुल्क डाउनलोड […]

ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

१० जेष्ठ २०७२, आईतवार

काठमाडौं, १० जेठ । चर्चित क्यानेडियन मोबाइल कम्पनी ब्ल्याकबेरीको अधिग्रहण गर्ने समाचारले टेक मिडियामा पछिल्ला दिनहरुमा निकै चर्चा पाएको छ । डिसेम्बर २०१४ तथा फरवरी २०१५ मा नाफामा रहन सफल […]

माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

२७ बैशाख २०७२, आईतवार

काठमाडौं, २७ वैशाख । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम अपरेटिंग सिष्टम भएको घोषणा गरेको छ । माइक्रोसफ्टले विण्डोज १० लाई अन्तिम सिष्टम बताएपनि यसमा नयाँ अपडेट भने गरिरहनेछ तर अब […]

२०१५को तेस्रो चौमासिकमा ८६ लाख माइक्रोसफ्ट लूमिया बिक्री

११ बैशाख २०७२, शुक्रबार

काठमाडौं, ११ वैशाख । माइक्रोसफ्टले आर्थिक वर्ष २०१५ को तेस्रो चौमासीकसम्म ८.६ मिलियन लूमिया डिभाइस बिक्री गरेको घोषणा गरेको छ । यहि मार्च महिनासम्मको तथ्यांकअनुसार कम्पनीले १८ प्रतिशतको वार्षिक वृद्धि […]

माइक्रोसफ्टको नयाँ विण्डोज फोन ‘लूमिया ५४०’

३ बैशाख २०७२, बिहीबार

काठमाडौं, ३ वैशाख । माइक्रोसफ्टले नयाँ मिड रेन्जको विण्डोज स्मार्टफोन लन्च गरेको छ । माइक्रोसफ्टले नयाँ थ्रीजी स्मार्टफोन लूमिया ५४० (Microsoft Lumia540) ल्याएको हो । माइक्रोसफ्टले लूमिया ५३० को सफलताबाट […]

स्थानिय सहकार्यमा आएका विण्डोज फोन निकै सस्ता र आकर्षक छन्-इभान चान

१४ माघ २०७१, बुधबार

नेपालमा पछिल्लो समय स्मार्टफोन प्रयोग गर्ने ग्राहक बढिरहेका छन्, जुन अधिकांश गूगलको एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित रहेक छन् । यहि बेलामा नेपाली मोबाइल ब्राण्ड कलर्ससँगको सहकार्यमा माइक्रोसफ्टले विण्डोज अपरेटिङ सिष्टममा […]

‘नोकिया लूमिया’ अब ‘माइक्रोसफ्ट लूमिया’ नाममा

९ कार्तिक २०७१, आईतवार

काठमाडौं, ९ कात्तिक । सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले लूमिया स्मार्टफोनबाट नोकियाको नाम हटाउने भएको छ । कम्पनीले शुक्रबार ‘नोकिया लूमिया’को नाम परिवर्तन गरेर ‘माइक्रोसफ्ट लूमिया’ नाम राखेको जानकारी दिएको छ […]