माइक्रोसफ्टले सेवा सम्झौता अपडेट बारे सेवाग्राहीलाई जानकारी दिँदै, हेल्थभल्ट सेवा बन्द

२६ श्रावण २०७७, सोमबार

टेक कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले आफ्नो शर्तहरु अपडेट गरेर आगामी अक्टोबर १ देखि लागू गर्ने भएको छ । कम्पनीले प्रयोगकर्ताहरुलाई इमेलमार्फत सो बारेमा जानकारी दिँदै माइक्रोसफ्टका नयाँ सेवा सम्झौताहरुको बारेमा जानकारी […]

माइक्रोसफ्टका सिईओसँग कुराकानीपछि अमेरिकी राष्ट्रपति टिकटक खरिद बारेमा लचक

२० श्रावण २०७७, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माईक्रोसफ्टले चिनियाँ एप(अनुप्रयोग) टिकटक किन्ने विषयको विरोध फिर्ता लिएका छन्। तर उनले भनेका छन् कि अमेरिकी सरकारलाई यस सम्झौताको महत्वपूर्ण अंश दिइनु पर्छ। यद्यपि […]

माइक्रोसफ्टले भन्यो- टिकटकको अमेरिकी संचालन खरिद गर्न कुराकानी गर्दैछौं

१९ श्रावण २०७७, सोमबार

माइक्रोसफ्ट कर्पोरेशनले चिनियाँ स्वामित्वमा रहेको छोटो भिडियो शेयरिङ्ग एप टिकटकको अमेरिकी संचालन खरिद गर्ने सम्बन्धी वार्ता अगाडि बढाउने बताएको छ। यो सम्भावित ब्लकबस्टर डिलले सोशल मिडिया इन्डस्ट्रीलाई नै पुनः आकार […]

माइक्रोसफ्टले कोर्टाना असिस्टेन्टको आईओएस र एन्ड्रोइड एप बन्द गर्दै

१९ श्रावण २०७७, सोमबार

माइक्रोसफ्टले यसको कोर्टाना असिस्टेन्टको बारेमा पुनः विचार गरिरहेको छ । कम्पनीले यसको हालको आईओएस र एन्ड्रोइड एपहरू बन्द गर्ने घोषणा गरेको छ । हर्मन कार्डोन स्मार्ट स्पीकरको लागि कोर्टाना सपोर्ट […]

माइक्रोसफ्टले आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी अमेरिकी प्रहरीलाई नबेच्ने

३० जेष्ठ २०७७, शुक्रबार

माइक्रोसफ्ट कर्पोरेशनले अमेरिकी प्रहरीलाई आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी बेच्नु अघि संघीय नियमनको पर्खाइमा रहेको बिहीबार बताएको छ। कानून लागू गराउने निकायहरुको क्रुरता र पूर्वाग्रहको बिरूद्ध प्रदर्शन भईरहेको बेलायमा माइक्रोसफ्ट यो व्यवसायबाट […]

आर्टिफिसियल इन्टेलिजेन्सले पत्रकारको जागिर खोस्यो, माइक्रोसफ्टमा रोबोटद्धारा समाचार सम्पादन

१८ जेष्ठ २०७७, आईतवार

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरमार्फत काम गर्ने निर्णय गरेपछि दर्जनौं पत्रकारहरू बर्खास्त गरेको छ। माइक्रोसफ्टको एमएसएन वेबसाइट र यसको एज ब्राउजरको न्यूज होम पेज चलाइरहेका स्टाफलाई निकालिएको हो । उनीहरूको काम […]

कस्टम लिनक्स ओएस ह्याक गर्न माइक्रोसफ्टको चुनाैती, ह्याक गरे १ लाख डलर पुरस्कार पाईने

२७ बैशाख २०७७, शनिबार

टेक कम्पनी माइक्रोसफ्टले आफ्नो थ्री-मन्थ च्यालेन्जअन्तरगत तीन महिनाको अवधिका लागि ह्याकरहरूलाई खुला चुनौती दिएको छ। कम्पनीले कस्टम लिनक्स ओएसको सुरक्षालाई ह्याक गर्ने ह्याकरलाई एकलाख अमेरिकी डलरको इनाम राशि दिइने घोषणा […]

माइक्रोसफ्टका बिजनेस सफ्टवेयर कोकाकोलामा ५ वर्षसम्म प्रयोग हुने

१६ बैशाख २०७७, मंगलवार

माइक्रोसफ्टले आगामी ५ वर्षसम्म कोकाकोलालाई बिजनेस सफ्टवेयर आपूर्ति गर्ने भएको छ । कम्पनीले यसमा टिम्सच्याट एप र कस्टरम सर्भिस एजेन्टहरुको लागि आवश्यक पर्ने टूल्स पनि उपलब्ध गराउने छ । माइक्रोसफ्ट […]

माइक्रोसफ्टले विण्डोज १० मा भएको सेक्यूरिटी जोखिमलाई समाधान गर्यो, नयाँ अपडेट गरिहाल्नुस्

४ बैशाख २०७७, बिहीबार

सेक्यूरिटी कमजोरी भेटिएको र त्यसको लागि समाधानको प्रयास गरिरहेको जानकारी दिएको माइक्रोसफ्टले हाल आफ्ना केहि सेक्यूरिटी फ्लोलाई समाधान गरेको छ । कम्पनीले हाल नयाँ अपडेट जारी गर्दै कम्तीमा ४ वटा […]

अफिस ३६५ अब माइक्रोसफ्ट ३६५ भयो, नयाँ नामका साथै नयाँ फीचरहरु समावेश

१९ चैत्र २०७६, बुधबार

माइक्रोसफ्टले आफ्नो अफिस ३६५ को ब्राण्ड नाम परिवर्तन गरेर पुरै अपग्रेडका साथमा माइक्रोसफ्ट ३६५ सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले यसमा ग्राहकहरुका लागि पर्सनल र होम सब्सक्रिप्सनको सुविधा ल्याएको […]

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड सदस्य त्यागे, परोपकारी काममा ध्यान दिने

१ चैत्र २०७६, शनिबार

माइक्रोसफ्टका संस्थापक तथा हालका बोर्ड सदस्य बिल गेट्सले माइक्रोसफ्टको बोर्ड सदस्य छोडेका छन् । यसका साथै विश्वकै धनीमध्येका एक गेट्सले बर्कशायर हाथवेको बोर्ड सदस्य पनि छोडेका छन् । माइक्रोसफ्टले शुक्रबार […]

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

२९ माघ २०७६, बुधबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित […]

जब माइक्रोसफ्टको लापरवाहीको कारणले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा पर्यो

१५ माघ २०७६, बुधबार

काठमाडौं । माइक्रोसफ्टको लापरवाहीको कारणले उसको प्लेटफर्मबाट करिब २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्ति जारी गर्दै उसले आफ्नो गल्ती सच्याएको छ र अहिले प्रयोगकर्ताहरुको […]

डाटाको गोपनीयतालाई मानव अधिकारको रुपमा हेरिनुपर्छ –माइक्रोसफ्टका सिईओ सत्या नडेला

११ माघ २०७६, शनिबार

काठमाडौं । माइक्रोसफ्टका सिईओ सत्या नडेलाले डाटा गोपनियतालाई मानव अधिकारकोरुपमा हेरिनुपर्ने र यसलाई पुरा पारदर्शिताको साथ सुरक्षा गर्नुपर्ने बताएका छन् । दावोसमा भएको वल्र्ड इकोनोमी फोरममा उनले यस्तो बताएका हुन्। […]

माइक्रोसफ्टको ‘वर्कप्ले मेसेजिंग एप’ टिम्समा दैनिक २ करोड बढि सक्रिय सदस्य

४ मंसिर २०७६, बुधबार

काठमाडौं । माइक्रोसफ्ट कर्पले आफ्नो वर्कप्लेस मेसेजिंग एप टिम्समा २ करोड भन्दा बढि सक्रिय यूजर्सले दैनिकरुपमा प्रयोग गरिरहेको जानकारी दिएको छ । यसअघि माइक्रोसफ्टको वर्कप्लेस मेसेजिंग एप टिम्समा यसअघि जुलाई […]

अमेरिकी पेन्टागनको १० बिलियन डलर टेण्डर माइक्रोसफ्टलाई दिईएकोमा अमेजनद्धारा अपिल

२९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । टेक कम्पनी अमेजनले हालै अमेरिकाका पेन्टागनले माइक्रोसफ्ट कर्पलाईअवार्ड गरेको १० बिलियन डलर बराबरको क्लाउड कम्प्यूटिंगको बारेमा चुनौती दिने बताएको छ । पेन्टागनले केहि समयअघि १० बिलियन डलर बराबरको […]

अमेजनलाई पछारेर माइक्रोसफ्टले हात पार्यो पेन्टागनको १० बिलियन डलरको क्लाउड कम्प्यूटिंग

१० कार्तिक २०७६, आईतवार

काठमाडौं ।माइक्रोसफ्ट कर्पले पेन्टागनको १० बिलियन क्लाउड कम्प्यूटिंगको ठेक्का हात पारेको छ । माइक्रोसफ्टले अर्को टेक कम्पनी अमेजन डटकम इंकलाई पछाडि पार्दै सो कन्ट्र्याक्ट हात पारेको अमेरिकी डिफेन्स डिपार्टमेन्टले बताएको […]

मूल्यबान कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा, सूचीमा १० मध्ये ५ वटा टेक्नोलोजी कम्पनीहरु

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । अमेरिकी टेक कम्पनी फेरी एक पटक विश्वको मूल्यवान कम्पनीको सूचीमा परेको छ । हालै विभिन्न कम्पनीहरुको ब्राण्ड मूल्यको विश्लेषण गरेर सूची प्रकाशन गर्ने अन्तराष्ट्रिय संस्था इन्टरब्राण्डले सार्वजनिक गरेको […]

आफ्नो कम्प्यूटरको ‘विण्डोज १०’ अपरेटिंग सिस्टम तत्काल अपडेट गर्न माइक्रोसफ्टको चेतावनी

३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० यूजर्सलाई आफ्नो अपरेटिंग सिस्टम तत्काल अपडेट गर्न चेतावनी जारी गरेको छ । कम्पनीले हालै दुईवटा गंभिर किसिमका जोखिमहरु देखिएको भन्दै तत्काल अपडेट गरिहाल्न भनेको हो […]

अमेजनलाई उछिन्दै माइक्रोसफ्ट विश्वको दोस्रो मूल्यवान कम्पनी बन्न सफल, एप्पल पहिलो स्थानमै

१० कार्तिक २०७५, शनिबार

काठमाडौं । विश्वको मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्ट दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले अर्को टेक तथा ईकमर्श कम्पनी अमेजनलाई पछाडि पार्दै दोस्रो मूल्यवान कम्पनी भएको हो । […]