माइक्रोम्याक्स यूनाइट ४ प्लस, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर

२४ श्रावण २०७३, सोमबार

काठमाडौं, २४ साउन । माइक्रोम्याक्सले क्यानभास यूनाइट सिरिजको नयाँ स्मार्टफोन यूनाइट ४ प्लस (Unite 4 Plus) सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्सले बजेट स्मार्टफोनको रुपमा नयाँ फोन ल्याएको हो […]