माइक्रोम्याक्सले एन्ड्रोयड टेलिभिजन सार्वजनिक गर्यो

२९ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, २९ फागुन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले अब मोबाइल निर्माणको क्षेत्रबाट इलेक्ट्रोनिक्स क्षेत्रमा हाल हालेको छ । कम्पनीले हालै अफ्ना पहिलो एन्ड्रोयड टिभी सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले […]