माइक्रोम्याक्सको इन्ट्रि लेभलमा नयाँ सिरिजका स्मार्टफोन

२४ मंसिर २०७३, शुक्रबार

काठमाडौं, २४ मंसिर । माइक्रोम्याक्सले आफ्नो इन्ट्रि लेभलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ इन्ट्रि लेभको स्मार्टफोन सिरिज ल्याएको हो । माइक्रोम्याक्सले नयाँ सिरिजको दुईवटा स्मार्टफोनहरु […]