माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोन, ८ मेगापिक्सेल क्यामरा भएको बजेट फोन

१८ चैत्र २०७२, बिहीबार

काठमाडौं, १८ चैत । हालै माइक्रोम्याक्सको वेबसाइटमा लिस्टेड नयाँ फोन क्यानभास स्पार्क ३ (Canvas Spark 3/Q385) वुधवार कम्पनीले आधिकारिकरुपमा घोषणा गरेको छ । माइक्रोम्याक्सको यो स्मार्टफोन ७ अप्रिलदेखि ई कमर्श […]