मार्शमाल्लो ६.० मा आधारित ‘माइक्रोम्याक्स क्यानभास स्पार्क २ प्लस’, इन्ट्रि लेभलको स्मार्टफोन

१० बैशाख २०७३, शुक्रबार

काठमाडौं, १० वैशाख । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा आधारित सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मार्शमाल्लो ६.० भर्सनमा आधारित क्यानभास स्पार्क २ प्लस […]