सेल्फी प्रेमीहरुलाई ध्यानदिँदै माइक्रोम्याक्सले २ वटा सेल्फी फोन ल्यायो

१ भाद्र २०७२, मंगलवार

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले सोमबार क्यानभास सेल्फी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी २ तथा क्यानभास सेल्फी ३ सार्वजनिक गरेको […]